ग्वार्को फ्लाइओभरको काम अन्तिम चरणमा
काठमाडौं – ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा...
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले यसबारे जानकारी गराएका हुन् ।
धुलो, धुवाँ, सार्वजनिक शौचालय, सार्वजिनक सम्पती संरक्षणका विषय, वर्कसपका विषयमा ध्यान केन्द्रित गर्न नगर प्रहरीलाई निर्देशन दिए । अहिले धेरै कुराहरु नियन्त्रणमा आइसकेकाले अब मनिटरिङ मात्रै गरे पुग्ने उनले बताए ।
‘फुटपाथ पार्किङमा एकदम फोकस हुनुपर्नेछ । धुलो, धुवाँ, सार्वजनिक शौचालय, सार्वजिनक सम्पती संरक्षणका विषय, वर्कसपका विषयमा ध्यान दिनुपर्नेछ । धेरै कुरा नियन्त्रणमा आइसकेको छ, सुधार पनि भएको छ । अब यसलाई मनिटरिङ मात्रै गर्ने हो । फुटपाथ र पार्किङमा विशेष ध्यान दिऔँ । बोल्दा मिठो बोल्नुस् । कसैलाई तँ नभन्नुस् । सबैसँग बोल्दा सम्मानजनक हिसावले बोल्नुस् । भाषा नरम हुनुपर्छ’ उनले भने ।
काठमाडौं – ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा...
अधिकांश मानिसहरू यात्रा र अफिस जानको लागि दैनिक बाइक प्रयोग गर्छन् ।...
काठमाडौं–नेपालकै ठुलो साइकल जात्रा ‘कोरा २०२४’ को १४ औं संस्करण आगामी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...