मे २८ मा बजारमा उपलब्ध हुने नयाँ टियागो ईभीको इन्टेरियर सार्वजनिक, अझै आधुनिक र प्रिमियम हुने
भारतीय अटो निर्माता कम्पनी टाटा मोटर्सले नयाँ २०२६ टियागो ईभी फेसलिफ्टको...
नेपाली अटो बजारमा नयाँ ब्रान्डको विद्युतिय माइक्रो वस भित्रिएको छ । विगत लामो समयदेखी विद्युतिय सवारीसाधनको कारोवार एवं विकास, विस्तार र सोध तथा अनुसन्धानमा काम गर्दै आइरहेको श्री इको भिजनरी प्रालिले किङ्ग लङ्ग व्रान्डको यो विद्युतिय साधन नेपाल भित्राएको हो ।
चीनीया अटो निर्माता जाईमेन किङ्ग युनाईटेड लङ्ग अटोमोटीभ लिमिटेडले उत्पादन गर्ने यो माइक्रो वसमा १४ सिट क्षमता रहेको छ ।यो माइक्रोबसमा ५० किलोवाट आवरको ब्याट्रि जडान गरिएको छ भने यसमा जडान गरिएको ८० किलोवाटको मोटरले २८० न्युटनमिटर टर्क उत्पादन गर्दछ । एकपटकको फुल चार्जमा २५० किलोमिटर चलाउन सकिने यो माइक्रो बस फास्ट चार्जिङको माध्यमबाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।
एकपटक फुल चार्ज गरेपछि २५० किलोमिटरसम्मको यात्रा तय गर्न सकिने यस विद्युतिय माइक्रोबसको प्रतिकिलोमिटर लागत पच्चिस पैसाको हारहारिमा मात्र पर्न आउने कम्पनीले जनाएको छ ।
आकर्षक डिजाइन, आधुनिक एवं सुविधासम्पन्न फिचर्स, प्रतिस्पर्धी मुल्य, वलियो र मजवुत वनावट, किफायती संचालन खर्च र प्रदुषण नियन्त्रमा सहयोगी विशेषताका कारण यो वस छिट्टै नेपाली बजारमा स्थापित हुने कम्पनीले विश्वास लिएको छ । या ब्रान्डले उत्पादन गर्ने सवारीसाधनहरु विश्वका १३० देशमा कारोवार हुँदै आइरहेको छ ।
भारतीय अटो निर्माता कम्पनी टाटा मोटर्सले नयाँ २०२६ टियागो ईभी फेसलिफ्टको...
काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने डोङफेङ मोटर्सको ह्याचब्याक ईभी नामी...
काठमाडौं – सीएफमोटो तथा जिहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...