इभी नेपाल मोटर्सले भोली नक्सालमा वुलिङ इभीको नयाँ शोरुम उद्घाटन गर्ने
वुलिङ इभीको नेपालका लागि आधिकारिक वितरक इभी नेपाल मोटर्सले भोली नक्सालमा...
काठमाडौं – नेपालका लागि किङलङ ईभीको आधिकारिक वितरक सीजी मोटर्सले यस वर्षको दशै तिहारलाई विशेष बनाउन ग्राहकका लागि बम्पर अफर सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत दशै तिहार अवधिमा किङलङ ईभी भ्यान खरिद गर्ने हरेक ग्राहक लक्की ड्रमा सहभागी हुन पाउने छन् । यस अवधिमा किङलङ ईभी भ्यान खरिद गर्दा प्रत्येक महिना एक जना विजेताले नयाँ हिरो एक्सट्रिम १६०आर मोटरसाइकल उपहार स्वरुप पाउने छन् ।
यो अफर किङलङ ईभी भ्यानका १४, १५, १६ र १९ सिटर मोडलहरुमा लागु हुनेछ । असोज ७ देखि आगामी कात्तिक ३० सम्म सो ईभी भ्यान खरिद गर्ने ग्राहकले यो अवसर पाउने छन् ।
लामो र छोटो दुवै दुरीको यात्राका लागि हाल ईभी भ्यानको प्रयोग बढ्दो छ । नेपाली बजारमा किङलङ ईभी भ्यान र हिरो मोटरसाइकलको आधिकारिक वितरक सीजी मोटर्स नै हो । यस अनुसार पनि ग्राहकले एउटै आयातकर्ता भएका कारण मोटरसाइकल सहितको अफर पाउने मौका उपलब्ध हुने भएको मान्न सकिन्छ ।
वुलिङ इभीको नेपालका लागि आधिकारिक वितरक इभी नेपाल मोटर्सले भोली नक्सालमा...
महिन्द्रा एन्ड महिन्द्राले इलेक्ट्रिक अल न्यू एक्सयूभी४०० प्रो रेन्ज...
काठमाडौ– हुन्डाइको लोकप्रिय इलेक्ट्रिक कार कोना जीएल २ लाख रुपैयाँ सस्तो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...