परिक्षणका क्रममा देखियो कियाको नयाँ सोरेन्टो, चाँडै लन्च हुने अपेक्षा
कियाले आगामी दिनमा ४.३ मिटरभन्दा ठुलो एसयूभी ल्याउने तयारी गरेको छ। हालै...
कियाले आफ्नो लोकप्रिय सव कम्प्याक्ट एसयूभी सोनेटलाई एक्स लाइन भर्सनमा लन्च गरेको छ । हाल कारोवार भैरहेको रेगुलर सोनेटको जिटिएक्स प्लस भेरियन्टमा आधारित यो एसयूभी १.० टर्वो पेट्रोल डिसिटी र १.५ डिजेल अटोमेटिक भेरियन्टमा उपलब्ध रहेको छ । जसको मूल्य भारतीय बजारमा १३ लाख ३९ हजार र १३ लाख ९९ हजार भारु निर्धारण गरिएको छ । जुन रेगुलर मोडलको तुलनामा २० हजार भारुले बढी हो ।
मेट ग्रे पेन्ट स्किमम तयार पारिएको यो एसयूभीको ग्रिल, फग ल्याम्प र मिरर क्यापमा ग्ल्स व्ल्याक सेड दिइएको छ । जवकी फ्रन्ट र रियर स्किड प्लेटमा सिल्भर मेटर एसेन्ट सहित पियानो व्ल्याक फिनिस दिइएको छ । यो एसयुभीमा कियाले नयाँ डिजाइन सहितको १६ इन्च अलोई ह्विल जडान गरेको छ । एसयूभीको टेल गेटमा एक्स लाइन व्याज लेखिएको प्रष्ट देख्न सकिन्छ ।
इन्टेरियरको कुरा गर्नुपर्दा यसमा न्यू डुअल टोन कलरलाई उपलब्ध छ भने रेगुलर भेरियन्टमा उपलब्ध सनरुफ, भेन्टिलेटेड सिट, १०.२५ इन्चको टचस्क्रिन, यूभिओ केनक्टेड कार टेक्नोलोजी, एलइडी हेड ल्याम्प, ड्राइभ मोड, फ्रन्ट पार्किङ सेन्सर, सिक्स एयरव्याग, इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल र ट्रयाक्सन कन्ट्रोल लागत फिचरलाई निरन्तरता दिइएको छ । यो नयाँ भेरियन्टको पावरट्रेन र मेकानिकल पक्षमा भने कुनै परिवर्तन गरिएको छैन ।
कियाले आगामी दिनमा ४.३ मिटरभन्दा ठुलो एसयूभी ल्याउने तयारी गरेको छ। हालै...
दशैं/तिहार नजिकिएसँगै अहिले विभिन्न अटोमोबाइल कम्पनीहरुले धमाधम स्किम...
कठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...