पाँच बर्षभित्र १४ नयाँ इभी ल्याउने कियाको योजना

कोरियन अटो निर्माता कियाले सन् २०२७ सम्ममा १४ वटा मोडलका इलेक्ट्रिक कार ल्याउने उद्घोष गरेको छ । ‘सस्टेनेवल मोविलिटी’का क्षेत्रमा ग्लोवल लिडर वन्ने महत्वकांक्षी लक्ष्य लिएको कियाले सन् २०३० मा १२ लाख इलेक्ट्रिक कार बिक्री गर्ने लक्ष्य समेत लिएको छ । साथै उसले सो समय अबधीमा कुल ४० लाख कार बिक्री गर्ने र सबै मोडललाई एड्भान्स कनेक्टिभिटी र अटोनोमस ड्राइभिङमा रुपान्तरण गरिसक्ने लक्ष्य लिएको छ ।

उसले उत्पादन गर्ने यी सबै १४ वटा मोडल ब्याट्री इलेक्ट्रिक भेहिकल मात्र नभई केही मोडल प्लग इन हाइब्रिड र पूर्णत हाइब्रिड प्रबिधीमा आधारित हुनेछन् । यी इभी मध्ये २ वटा पिकअप ट्रक र एउटा इन्ट्रि लेभल ब्याट्री इलेक्ट्रिक कार हुने उसले जनाएको छ । हाल कारोबार भैरहेको पिकान्टो कारलाई उसले इन्ट्रि लेभल इलेक्ट्रिक कारमा रुपान्तरण गर्ने संभावना देखिएको छ ।

कियाको हाल अन्तराष्ट्रिय बजारमा निरो र इभी ६ मोडल उपलब्ध रहँदै आएको छ भने अर्को बर्ष इभी ९ ल्याउने तयारी गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

डोङफेङ मोटरद्वारा इजिप्टमा ९ नयाँ मोडेल सार्वजनिक

डोङफेङ मोटरद्वारा इजिप्टमा ९ नयाँ मोडेल सार्वजनिक

डोङफेङ मोटरले इजिप्टको कायरोमा आयोजना गरिएको एक विशेष कार्यक्रममा आफ्ना...

सेमिकन्डक्टर अभाव १ वर्षपछि समाधान हुने, नयाँ प्रविधिमा काम गर्दै ठूला उत्पादक

सेमिकन्डक्टर अभाव १ वर्षपछि समाधान हुने, नयाँ प्रविधिमा काम गर्दै ठूला उत्पादक

विगत २ वर्षयता चरम रुपमा अभाव हुँदै आएको सेमिकन्डक्टरको सप्लाई अव सहज हुने...

चीनमा इमर्जिङ न्यु इनर्जी भेइकलको सूची सार्वजनिक, नेपालमा उपलब्ध अधिकांश मोडल सूचीमा

चीनमा इमर्जिङ न्यु इनर्जी भेइकलको सूची सार्वजनिक, नेपालमा उपलब्ध अधिकांश मोडल सूचीमा

चीनमा इमर्जिङ न्यु इनर्जी भेइकल (एनईभी) निर्माता कम्पनीहरुले सन् २०२४ को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...