चांगन डीपल एसएल–०३ नेपालमा नयाँ वर्षको पहिलो त्रैमासिकमा सार्वजनिक हुने
काठमाडौं– आगामी डिसेम्बरमा थाइल्यान्डमा सार्वजनिक हुन लागेको चांगनको...
कियाको बजार मूल्यले सन् २००१ पछि पहिलो पटक हुन्डाईलाई उछिनेको छ । स्टकमा निरन्तर बृद्धि भएसंगै किया मोटर्स दक्षिण कोरियाका पाँचौ सबैभन्दा मूल्यवान स्टक बनेको हो । कम्पनीको मार्केट भ्यालू ३१ बिलियन डलर पुगेको छ ।
कम लागतका ईभीहरु ल्याउने घोषण गरेसंगै कम्पनीको स्टकमा उच्च बृद्धि आउन थालेको एक रिपोर्टमा उल्लेख गरिएको छ । कम्पनीले निकट भविष्यमा कम मूल्यका मोडलहरु ईभी३ ईभी४ र ईभी ५ लन्च गर्ने उद्घोष गरेको थियो । यो वर्ष कियाको ईभी बिक्री ५० प्रतिशतले बढेर २ लाख ७० हजार यूनिट पुग्ने प्रक्षेपण गरिएको छ ।
सन् १९९८ मा टाट पल्टिने अबस्थामा पुगिसकेको कियालाई हुन्डाईले खरिद गरी यसको अस्तित्व बचाएको थियो । कियालाई खरिद गरेपछि सन् २००० मा हुण्डाई मोटर ग्रुप स्थापना भएको हो । ग्रुपमा हाल हुन्डाई र किया सहित लक्जरी ब्राण्ड जेनेसिस सामेल छ ।
काठमाडौं– आगामी डिसेम्बरमा थाइल्यान्डमा सार्वजनिक हुन लागेको चांगनको...
विश्वभर इलेक्ट्रिक कारको चलन सुरु भइसकेको छ । साथै भारतलगायत नेपालमा पनि...
भारतमा आज देखि आफ्नै नयाँ कार एसेस्मेन्ट प्रोग्राम लागू हुँदैछ । क्र्यास...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...