अपडेटेड किया पिकान्टोको तस्विर लिक, यस्तो हुनेछ विशेषता
२०१७ मा पहिलो पटक लन्च गरिएको किया पिकान्टोको सफलता पछि कम्पनीले अब...
काठमाडौं– किया गाडीको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले आयोजना गरेको मनसुन सर्भिस क्याम्प आज सकिँदैछ । सोमवारदेखी देशभर संचालन गरिएको सो क्याम्पमा गाडीको सर्भिसीङ गराउँदा कम्पनीले ग्राहकलाई विभिन्न छुट र सुविधा दिएको छ ।
सर्भिस क्याम्पमा स्पेयर पार्ट्स र लुव्रिकेन्ट्समा १० प्रतिशत छुट दिइएको छ भने गाडीको मल्टि प्वाइन्ट चेकअप तथा डाइग्नोसिस, क्विक सर्भिसिङ र लेवर चार्ज निशुल्क गरिएको छ । मनसुन सुरु भएको अवसर पारेर कियाका ग्राहकलाई अतिरिक्त सुविधा दिन क्याम्प आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कोरियन अटो व्रान्ड कियाको नेपाली बजारमा सेल्टोस, सोनेट र क्यारेन्स एसयूभी उपलब्ध रहँदै आएको छ । यी गाडीमा बिक्री पछिको सेवा उपलब्ध गराउन कम्पनीले देशका विभिन्न स्थानहरुमा विक्री पछिको सेवा विस्तार गरिरहेको छ ।
२०१७ मा पहिलो पटक लन्च गरिएको किया पिकान्टोको सफलता पछि कम्पनीले अब...
कियाले आफ्नो सब–कम्प्याक्ट एसयुभी सोनेटको विक्री ५ लाख युनिट नाघेको...
दशैं/तिहार नजिकिएसँगै अहिले विभिन्न अटोमोबाइल कम्पनीहरुले धमाधम स्किम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...