सेल्टोस भन्दा सस्तो नयाँ एसयूभी ल्याउँदै किया, एउटै मोडल इलेक्ट्रिक र कम्वस्चन इन्जिमा आउने
कोरियन अटो निर्माता कियाले भारतमा अर्को नयाँ एसयूभी ल्याउने तयारी थालेको...
कोरियन अटो ब्राण्ड कियाले भारत आफ्नालागि चौथो ठूलो बजार वनेको बताएको छ । विश्वव्यापी बिक्रीमा स्थानीय बिक्रीले १० प्रतिशत योगदान पु-याएर भारत कियाका लागि चौथो ठूलो बजारका रूपमा उभिएको हो ।
दक्षिण कोरिया, अमेरिका र युरोपपछि भारत कियाका लागि शीर्ष ५ बजारमा परेको किया इन्डियाका एमडी, ताई–जिन पार्कले खुलासा गरेकी हुन् । कियाको विश्वब्यापी बिक्रीमा दक्षिण कोरिया सबैभन्दा ठूलो बजार हो ।
कोरियापछि अमेरिका, यूरोप र भारतमा कियाका कार सर्बाधिक बिक्री हुन्छन् । कम्पनीले भारतमा अर्को वर्ष न्यूनतम १० प्रतिशत वृद्धि गर्ने लक्ष्य राखेको छ । कम्पनीको ध्यान भारतमा प्रिमियम ब्रान्डहरू ल्याउनमा केन्द्रित हुने र हालको लाइनअपलाई पूर्ण रूपमा रिफ्रेस गर्न खोजिरहेको छ ।
कियाले अर्को वर्ष म्यानुअल ट्रान्समिसनलाई पुनः लन्च गर्ने योजना बनाएको छ । पार्कका अनुसार आईएमटी राम्रो प्रविधि भए पनि यसलाई उपभोक्ताले शतप्रतिशत स्वीकार गर्न सकेको छैन । ईभी र हाईब्रीड दोस्रो प्राथमिकतामा रहेको उनको भनाई छ ।
कोरियन अटो निर्माता कियाले भारतमा अर्को नयाँ एसयूभी ल्याउने तयारी थालेको...
किया मोटर्सले छिट्टै बजारमा ल्याउने अनुमान गरेको ईभी–५ बारे विभिन्न...
कोरियन अटो निर्माता कियाले नयाँ विश्वव्यापी बिक्री रेकर्ड हाँसिल गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...