रिकिन्डसनमा खोजी हुन थाल्यो किया सेल्टोस, बिक्री गर्ने ग्राहक नभेटिंदा कारोबार न्यून
पछिल्लो समय चर्चामा रहन सफल किया सेल्टोसको रिकिन्डसन बजारमा समेत खोजी हुन...
कियाको इलेक्ट्रिक कार ईभी–९ ले वर्ल्ड कार अफ दि इयर–२०२४ को अवार्ड पाएको छ । उक्त उपाधिका लागी विभिन्न ब्राण्डका ४६ वटा कार छनोट गरिएकोमा ईभी–९, बिवाइडी सील र भल्भो इएक्स–३० अन्तिम तीनमा परेका थिए ।
सर्ट लिष्टमा परेका बाँकी कारलाई पछि पार्दै अमेरिकामा जारी न्यूवर्क मोटर सोमा ईभी–९ लाई उक्त उपाधी दिइएको हो । कियाको उक्त कारले वर्ल्ड इलेक्ट्रिक कार अफ दि इयरको उपाधी समेत पाएको छ ।
एक वर्षअघि ग्लोबल डेब्यू गरिएको ईभी–९ ले यसअघि २०२४ उमन्स वर्ल्डवाइड कार अफ दि इयर अवार्ड समेत पाएको थियो । कारमा उपलब्ध इन्नोभेटिभ डिजाइन, फराकिले सेभेन–सीट इन्टेरियर र प्रतिस्पर्धी मूल्यका आधारमा ईभी–९ लाई उक्त उपाधी दिइएको आयोजकले जनाएको छ ।
यसैगरी, आयोनिक–५ एनले वर्ल्ड पर्फमेन्स कार अफ दि इयर र भल्भो इएक्स–३० ले वर्ल्ड अर्बान कार अफ दि इयर हात पारेका छन् । बीएमडब्लु आई–५ ले वर्ल्ड लक्जरी कार अफ दि इयर अवार्ड पाएको छ । विश्वका २९ देशका १०० जना प्रतिष्ठित अटोमोटिभ जर्नालिस्ट सम्मिलित निर्णायक मण्डलले अवार्डबारे फैसाला गरेका थिए ।
पछिल्लो समय चर्चामा रहन सफल किया सेल्टोसको रिकिन्डसन बजारमा समेत खोजी हुन...
कियाले आफ्नो लोकप्रिय सव कम्प्याक्ट एसयूभी सोनेटलाई एक्स लाइन भर्सनमा...
कियाले आफ्नो लोकप्रिय इलेक्ट्रिक कार ईभी–६ को फेसलिफ्ट ल्याउने भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...