काठमाडौं देखि हलेसी राइडका लागि राइडर प्रस्थान, ८० जना रोयल इन्फिल्ड राइडर सहभागी

काठमाडौं – रोयल इन्फिल्ड बाइकको आधिकारिक सर्भिस सेन्टर जिरो इन्जिनियरिङले आयोजना गरेको ‘काठमाडौं टु हलेसी राइड’ का लागि राइडरहरु प्रस्थान गरेका छन् । चाबहिलस्थित जिरो इन्जिनियरिङले शुभारम्भ गरेको सो राइड कार्यक्रममा ८० राइडर संलग्न छन् ।

राइडरहरु काठमाडौं देखि खुर्कोट, घुर्मी हुँदै हलेसी पुग्ने छन् । आज र भोलिका लागि आयोजना गरिएको सो राइडमार्फत सिन्धुलीको प्रगतिशील माध्यमिक विद्यालयलाई सहयोग समेत प्रदान गरिने छ ।

साथीत्व र भाइचाराको सम्बन्धलाई बढावा दिनका लागि सो राइड कार्यक्रमको आयोजना गरिएको जिरो इन्जिनियरिङले जनाएको छ । राइडरहरु सबै रोयल इन्फिल्ड मोटरसाइकलमा सवार छन् । उनीहरु शनिबार काठमाडौं फर्किने कार्यक्रम छ ।

सम्बन्धित समाचारहरू

बार्सिलोनामा लन्च हुँदै रोयल इन्फिल्ड गुरिल्ला ४५०

बार्सिलोनामा लन्च हुँदै रोयल इन्फिल्ड गुरिल्ला ४५०

रोयल इन्फिल्डका प्रबन्ध निर्देशक सिद्धार्थ लाल र प्रमुख कार्यकारी अधिकृत...

रोयल इन्फिल्ड बुलेट ३५० लन्च, होन्डा र जावा बाइकलाई डर

रोयल इन्फिल्ड बुलेट ३५० लन्च, होन्डा र जावा बाइकलाई डर

रोयल इन्फिल्डले बहुप्रतीक्षित बुलेट ३५० भारतीय बजारमा लन्च गरेको छ । नयाँ...

रोयल इनफिल्ड हन्टर ३५० को नयाँ भेरिएन्ट लन्च, १० फरक रङमा उपलब्ध हुने

रोयल इनफिल्ड हन्टर ३५० को नयाँ भेरिएन्ट लन्च, १० फरक रङमा उपलब्ध हुने

रोयल इनफिल्डले आफ्नो लोकप्रिय रेट्रो-स्टाइल मोटरसाइकल हन्टर ३५० को नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...