हुस्सु–कुहिरोका कारण हुन सक्ने सवारी दुर्घटना र न्यूनीकरणका उपाय
जाडो महिनाको आगमनसँगै नेपालका पहाडी सडक र भित्री मधेशका क्षेत्रहरूमा...
काठमाडौँ -काठमाडौँ महानगरपालिकाले आज(बिहीबार) र भोलि(शुक्रबार) काठमाडौँका विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गरिएको जानकारी दिएको छ ।
एक सूचना जारी गर्दै महानगरले बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया पर्व मनाउने भएकाले काठमाडौँका विभिन्न सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको हो ।
सूचनामा असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत सडक मार्गमा सवारी साधन प्रवेश गराउन रोक लगाइएको उल्लेख छ ।
जाडो महिनाको आगमनसँगै नेपालका पहाडी सडक र भित्री मधेशका क्षेत्रहरूमा...
स्कुटरको लोकप्रियता दिनानुदिन बढ्दै छ । स्कुटरमा बाइकमा जस्तै बारम्बार...
पहिलो पटक दुई पाङ्ग्रे सवारी साधन किन्न लागेका मानिसहरूका लागि ठूलो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...