९ लाख २५ हजार सम्मका जुमाभ ब्रान्डका डर्ट बाइक भित्रिदै नेपाल

काठमाडौं – नेपाली बजारमा चाइनिज ब्रान्ड जुमाभका विभिन्न मोडलका बाइक भित्रिने भएका छन् । नेपालका लागि आधिकारिक वितरकको रुपमा लाइटिङ मोटर्स प्रालिले यी बाइक भित्र्याउने भएको हो ।

जुमाभका तीन मोडल नेपाली बजारमा उपलब्ध हुनेछन् । ती मध्ये के५–सीबी२५०एफको मूल्य ४ लाख, एस८–एनसी२५० को मूल्य ९ लाख २५ हजार र के७–एनसी२५० को मूल्य ८ लाख ५० हजार रुपैयाँ हुनेछ ।

नेपाली बजारमा हाल क्रसफायर र क्रसएक्स लगायतका विभिन्न मोडलका डर्ट बाइक जस्तै डिजाइन यी बाइकको रहेको छ । यसका आधारमा आगामी दिनमा यिनै बाइकसँग यो ब्रान्डको प्रतिस्पर्धा हुनेछ ।

सन् २०१० मा स्थापना भएको जुमाभले विभिन्न मोडलका बाइक उत्पादन गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

जेठ १० गतेदेखि २५ गतेसम्म ताप्लेजुङ–दार्चुला ‘बाइक टुर’ गर्ने

जेठ १० गतेदेखि २५ गतेसम्म ताप्लेजुङ–दार्चुला ‘बाइक टुर’ गर्ने

काठमाडाैँ – एनटिपी मल्टिमिडिया ग्रुपले ताप्लेजुङ–दार्चुला बाइक यात्रा...

बाइकर्स नेपालले ल्यायो ५०० सीसीको नयाँ ब्रान्डको स्पोर्ट्स बाइक नेपालमा, यस्तो छ मूल्य र फिचर

बाइकर्स नेपालले ल्यायो ५०० सीसीको नयाँ ब्रान्डको स्पोर्ट्स बाइक नेपालमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं – नेपाली बजारमा पहिले देखि नै क्रस एक्स ब्रान्डका मोटरसाइकल...

मोटरसाइकलको रङ बिग्रन नदिन अपनाउनुस् यी उपाय

मोटरसाइकलको रङ बिग्रन नदिन अपनाउनुस् यी उपाय

मोटरसाइकल चालकका लागि आफ्नो बाइकको रङ लामो समयसम्म चम्किलो राख्नु ठूलो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...