चेरीको ३०० डलरको इलेक्ट्रिक मोपेड, रेन्ज एक्सटेन्डर बाइक पनि ल्याउने तयारी
काठमाडौं–चिनियाँ अटो निर्माता चेरीले करिब ३०० अमेरिकी डलर मूल्य पर्ने...
जगुआर ल्याण्ड रोभरले अमेरिकामा एक महिनाका लागि बेलायतमा निर्मित कारहरूको निर्यात रोक्ने निर्णय गरेको छ । राष्ट्रपति ट्रम्पले सबै आयातित कारहरूमा २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि यो निर्णय आएको हो ।
ट्रम्पले हालै लागु गरेको कर नितीका कारण २ लाख मानिसहरूलाई प्रत्यक्ष रूपमा रोजगारी दिने बेलायती कार उद्योग ठूलो रूपमा प्रभावित भएको छ । उद्योग निकाय एसएमएमटीको तथ्याङ्क अनुसार, संयुक्त राज्य अमेरिका बेलायतमा निर्मित कारहरूको युरोपेली संघ पछि दोस्रो ठूलो आयातकर्ता हो । जसको हिस्सा २० प्रतिशत हाराहारी छ ।
ल्याण्ड रोभरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिका लक्जरी ब्रान्डको लागि धेरै महत्त्वपूर्ण बजार थियो । ल्याण्ड रोभरले विश्वभर बिक्री गर्ने कुल ४ लाख गाडीमध्ये २५ प्रतिशत हिस्सा अमेरिकी बजारले लिँदै आएको थियो । जुन पूर्णरुपले प्रभावित बन्ने देखिएको छ ।’
आयातित कार र हल्का ट्रकहरूमा ट्रम्पको २५ प्रतिशत शुल्क अप्रिल ३, २०२५ देखी लागु भएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...