अब पुराना गाडीहरूमा ‘दुर्घटनारहित प्रमाणपत्र’
काठमाडौं – काठमाडौंको कलंकीस्थित खसीबजारमा अवस्थित रेसिङ...
अमेरिकन अटो निर्माता जीपले आफ्नो लोकप्रिय एसयूभी कम्पसालाई पेट्रोल इन्जिनमा पुनः उतार्ने तयारी थालेको छ । कम्पासको पेट्रोल भेरिएन्टले भारतमा लागु भएको नयाँ मापदण्ड ‘बीएस६ फेज–२ नर्म्स’ पुरा गर्न नसकेका कारण सो एसयूभीको उत्पादन २ महिनाअघि बाट वन्द गरिएको थियो ।
जीप इन्डियामा हालै नेतृत्व समेत परिवर्तन भएको र सो नयाँ नेतृत्वले जीपको बजार थप विस्तार गर्ने रणनिती तय गरेसंगै अवको २ वर्षभित्र कम्पासको पेट्रोल भेरिएन्ट पुन बजारमा आउने चर्चा चलेको हो । कम्पास जीपको भारतमा सवैभन्दा वढी बिक्री हुँदै आएको मोडल हो ।
पेट्रोल र डिजेल दुवै इन्जिन अप्सनमा उपलब्ध रहँदै आएको सो प्रिमियम एसयुभीको पेट्रोल भेरिएन्ट एकदमै लोकप्रिय रहेको थियो । कम्पासको कुल बिक्रीमा ५० प्रतिशतसम्म बजार हिस्सा पेट्रोल इन्जिनले लिँदै आएको थियो भने दिल्लीमा सो भेरिएन्टको हिस्सा ८० प्रतिशतसम्म रहेको थियो ।
अव आउने नयाँ कम्पसामा जीपले १.३ लिटर टर्वो पेट्रोल इन्जिन दिनसक्ने अनुमान गरिएको छ । सो इन्जिन जडान गरेर कम्पनीले मेरिडियनको पेट्रोल भेरिएन्ट समेत ल्याउने तयारी गरिरहेको छ । यसअघिको कम्पासमा जीफले १.४ लिटर टर्वो पेट्रोल इन्जिन दिएको थियो ।
काठमाडौं – काठमाडौंको कलंकीस्थित खसीबजारमा अवस्थित रेसिङ...
जिप इन्डियाले आफ्नो प्रिमियम सात सिटे एसयूभी मेरिडियनको नयाँ लिमिटेड...
वर्षायाम चलिरहेको छ । यो मौसममा सवारी साधन चिप्लिएर दुर्घटना हुने खतरा बढि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...