रोयल इन्फिल्ड हिमालयन ७५० आउँदै, यस्ता छन् विशेषता
रोयल इन्फिल्डले हालै लद्दाखको लेहमा हिमालयन ७५० को शोकेस गरेको छ । सो...
काठमाडौं – नेपालमा जावा मोटरसाइकलको आधिकारिक वितरक अग्नि मोटोइंकले ‘लिजेन्ड्स राइड डे’ आयोजना गरेको छ । काठमाडौंको हायात होटलबाट प्रारम्भ भएको उक्त राइड कार्यक्रममा जावा बाइकरका साथै शुभ चिन्तकहरुको सहभागिता रहेको छ ।
जावा मोटरसाइकल उत्पादक कम्पनी क्लासिक लिजेन्ड्सका सह–संस्थापक अनुपम थेरेजा नेपाल आएको सन्दर्भमा उनको स्वागतका लागि समेत उक्त राइड कार्यक्रम आयोजना गरिएको अग्नि मोटोइंकले जनाएको छ ।
अग्नि ग्रुपका अध्यक्ष क्याविनेट श्रेष्ठबाट शुभारम्भ गरिएको उक्त लिजेन्ड्स राइडमा करिव २० जावा मोटरसाइकल सहभागी छन् । उनीहरु नगरकोटको क्लब हिमालयमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुने कम्पनीको भनाइ छ ।
नेपाली बजारमा हाल जावा क्लासिक, जावा फोर्टीटु र जावा पेराक मोटरसाइकल उपलब्ध छन् ।

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...