अब महिन्द्रा एक्सयूभी ४०० ईभी फेसलिफ्टको लागि तयारी हुँदै, नेपालमा परीक्षण चल्दै
महिन्द्राले एक्सयूभी ३एक्सओ लन्च गरेपछि एक्सयूभी ४०० ईभीको फेसलिफ्ट...
काठमाडौं – यो वर्षको दशैं तथा तिहारको उपलक्ष्यमा जावा मोटरसाइकल किन्दा प्रोफेसनल राइडिङ ज्याकेट (जावा इन्डुरो शीथ) तथा कस्टम जावा हेल्मेट प्राप्त हुनेछ ।
नेपालमा जावा मोटरसाइकलको आधिकारिक वितरक अग्नि मोटो इंकले सो अफर ल्याएको हो । जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट वास्तवमै ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी ड्युटी कपडाको प्रयोग गरी तयार पारिएको छ । यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर सीईद्वारा प्रमाणिकरण गरिएको छ । त्यसै गरी यसको कस्टम हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षा समेत प्रदान गर्दछ ।
लिजेन्ड्री जावा बाइक दसकौं पहिलादेखि चेक कम्पनी जावा मोटोले निर्माण गर्दै आएको छ । यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो । स्थापना कालदेखि नै यो कम्पनी अग्रणी कम्पनीका रुपमा रहदैं आएको छ ।
नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्क प्रालिले भित्र्याएको हो । आग्नि माटो इन्क प्रा.लि अग्नि ग्रुप अन्तर्गत स्थपित भगिनी संस्था हो । नेपालभरि अग्नि मोटोइन्क प्रालिको हाल १३ बटा डिलर नेटवर्क रहेका छन् ।
महिन्द्राले एक्सयूभी ३एक्सओ लन्च गरेपछि एक्सयूभी ४०० ईभीको फेसलिफ्ट...
काठमाडौं – नेपालमा महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत...
महिन्द्रा थार ५ डोर लामो समयदेखि चर्चामा छ । महिन्द्रा एन्ड महिन्द्राका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...