नेभिगेसन र राइडिङ मोडसहित नयाँ पल्सर एन१६० एस र एन१६० एसएस सार्वजनिक
बजाज अटोले भारतीय बजारमा आफ्ना दुई नयाँ बाइक पल्सर एन१६० एस र एन१६० एसएस...
काठमाडौं – राष्ट्रिय आविष्कार केन्द्रले हेलिकप्टरमा कोभिड–१९ का बिरामीहरु ओसार्न प्रयोग गरिने आइसोलेसन च्याम्बर तयार पारेको छ । सो आइसोलेसन च्याम्बर मनाङ एयरले प्रयोग गरिरहेको छ ।
सो च्याम्बरमा राखेर कोभिडका बिरामीहरुलाई हेलिकप्टरमार्फत एक स्थानबाट अर्को स्थानमा सुरक्षितरुपमा लैजान सकिने बताइएको छ।
सो च्याम्बरमा राखेर कोभिडका बिरामीहरुलाई हेलिकप्टरमार्फत एक स्थानबाट अर्को स्थानमा सुरक्षित रुपमा लैजान सकिने बताइएको छ।
केन्द्रले नेपालमा नै तयार पारेको सो आइसोलेसन च्याम्बरको मूल्य ८० हजार रुपैयाँ मात्र रहेको जानकारी दिएको छ ।
यस्तै आइसोलेसन च्याम्बर प्रयोग गरिरहेको कैलाश हेलिकप्टरले भने महंगो मूल्य तिरेर विदेशबाट आयात गरेको बताइएको छ ।
हाल नेपालमा दुई वटा हेलिकप्टर सेवा दिने कम्पनीहरुले मात्र हेलिकप्टरमार्फत कोभिड–१९ को बिरामीहरु ओसारपसार गर्ने अनुमति पाएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...