जिली र जुनयाओ ईभीको मूल्य सार्बजनिक, प्रोटोन ईमास७ कै मूल्यमा ग्यालेक्सी ई५ किन्न पाइने
काठमाडौं–एलआरआर मोटर्सले नेपाल ल्याउन लागेको दुई नयाँ ईभी ब्रान्डको...
भारतको पहिलो इलेक्ट्रिक उड्ने ट्याक्सी सार्बजनिक भएको छ । महिन्द्रा समूहका अध्यक्ष आनन्द महिन्द्राले सो ट्याक्सीको प्रोटोटाइप सार्वजनिक गरेका हुन् । फ्लाईङ ट्याक्सी आगामी वर्षदेखि पूर्णरुपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
ई प्लेन ई २०० नाम दिइएको उक्त विद्युतीय ट्याक्सीलाई भारतीय प्रविधि संस्थान (आईआईटी) मद्रासको पहलमा ई प्लेन कम्पनीले विकास गरेको हो ।
दुई जनाले यात्रा गर्न मिल्ने सो ट्याक्सिलाई २०० किलोमिटर प्रतिघण्टाको उच्च गतीमा उडान सकन्छि भने १६० किलोमिटर प्रतिघण्टाको गतिमा गुडाउन सकिने बताइएको छ ।
इन्ट्रा–सिटी कम्युट र कार्गो यातायातमा प्रयोग गर्न सकिने उक्त ट्याक्सीले सडकमा हुने ट्राफिक जामलाई कम गर्ने आईआईटीको विश्वास छ । छिट्टै यसको व्यावसायिक उत्पादन सुरु हुने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
काठमाडौं–एलआरआर मोटर्सले नेपाल ल्याउन लागेको दुई नयाँ ईभी ब्रान्डको...
महोत्तरी – बिपी राजमार्गको छेउमै बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित...
काठमाडौं – सरकारले विद्युतीय गाडीमा लाग्ने भन्सार शुल्क र अन्तःशुल्क...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...