स्काइवेल ईटी५ चढ्नेहरु ३० वर्ष बढी बाँच्ने दावी, यस्तो छ कारण
तपाईलाई उच्च रक्तचाप अथवा नियमित रुपमा पखाला लाग्ने जस्ता समस्या छन् र रोग...
भारतले अव उत्सर्जन परीक्षणका लागि वल्र्डवाइड हार्मोनाइज्ड लाइट भेइकल टेस्ट प्रोसिड्युर (डब्लुएलटीपी) साइकल अपनाउने घोषणा गरेको छ । अप्रिल १, २०२७ देखी सो नयाँ मापदण्ड अपनाउने भारत सरकारले घोषणा गरेको हो ।
सडक यातायात तथा राजमार्ग मन्त्रालयले केन्द्रीय मोटर सवारी नियम, १९८९ मा संशोधन मार्फत सूचना जारी गरेको छ । यस अन्तर्गत, एम१ र एम२ श्रेणीमा बीएस६ सवारी साधनहरूको उत्सर्जन मापदण्ड डब्लुएलटीपी साइकल प्रयोग गरेर परीक्षण गरिनेछ।
एम१ र एम२ श्रेणीका सवारी साधनहरूमा यात्रुवाहक कार, एसयुभी, एमपिभी र कमर्सियल प्यासेन्जर वर तथा भ्यानहरु समावेश छन् । परीक्षणहरू एआईएस–१७५ मा निर्दिष्ट प्रक्रियाअनुसार चेसिस डायनामोमिटरमा गरिने जनाइएको छ ।
भारत सरकारले हाल, इन्धन दक्षता र उत्सर्जन परिक्षणलाई भारतीय ड्राइभिङ साइकल (एमआईडिसी) का आधारमा गर्दै आएको छ । डब्लुएलटीपी साइकललाई ‘रियल वर्ल्ड ड्राइभिङ कन्डिसन’मा बास्तविक मापदण्ड मानिन्छ ।
तपाईलाई उच्च रक्तचाप अथवा नियमित रुपमा पखाला लाग्ने जस्ता समस्या छन् र रोग...
काठमाडौं– जिएसी एवोनको आधिकारिक वितरक सिजी मोटर्सले विन्टर एक्सचेन्ज...
काठमाडौं – नेपालमै बनेको विद्युतीय मोटरसाइकल ल्याएर चर्चा कमाएको कम्पनी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...