कोमाकीले ल्यायो नयाँ हाई स्पिड इलेक्ट्रिक स्कुटर
कोमाकीले भारतमा एलवाई प्रो इलेक्ट्रिक स्कुटर १ लाख ३७ हजार ५०० भारुमा लन्च...
काठमाडौं – चालु आर्थिक वर्षको पहिलो महिना साउन महिनामा ११० वटा विद्यु्तीय कार भित्रिएका छन् । यही महिनामा २३९ वटा पेट्रोलबाट चल्ने कार र ७७ वटा डिजेलबाट चल्ने कार भित्रिएका छन् ।
भन्सार विभागको तथ्यांकअनुसार साउनमा ३४ करोड ६१ लाख रुपैयाँ बराबर मूल्यका यी विद्युतीय कार, जिप र भ्यान भित्रिएका हुन् ।
साउनमा ५० किलोवाटसम्मको २१ युनिट, ५१ देखि १०० किलोवाटसम्मको ८१ युनिट, १०१ देखि २०० किलोवाटसम्मको ५ युनिट र २०१ देखि ३०० किलोवाटसम्मको ३ युनिट विद्युतीय कार, जिप र भ्यान नेपालमा आयात भएका छन् ।
पेट्रोल कार अन्तर्गत सबैभन्दा धेरै १ हजार सीसीदेखि १५ सय सीसी सम्मका १८८ कार भारतबाट आयात भएका छन् । भारतबाटै १ हजार सीसी भन्दा कम क्षमताका ४१ वटा गाडी आयात भएका छन् ।
डिजेल गाडी अन्तर्गत पनि १५ सयदेखि २५ सय सीसीका ४७ वटा गाडी भारतबाटै आयात भएका छन् ।
चालु आर्थिक वर्षको पहिलो महिनामा १३ वटा एम्बुलेन्स र शव वहान भारतबाट आयात भएको भन्सार विभागले जनाएको छ ।
पेट्रोल र इलेक्ट्रिक दुबै लाग्ने हाइब्रिड मोडलका २ वटा कार जापानबाट आयात भएको विभागको तथ्यांक छ ।
कोमाकीले भारतमा एलवाई प्रो इलेक्ट्रिक स्कुटर १ लाख ३७ हजार ५०० भारुमा लन्च...
नेपाली बजारमा धेरै नयाँ कार बिक्री नभइरहेको अवस्था भए पनि विश्व बजारमा सन्...
काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपालभर संचालन भएका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...