परिक्षणका क्रममा देखियो भर्ना फेसलिफ्टको इन्टेरियर, नयाँ स्टेयरिङ ह्विलका साथ यस्तो हुनेछ कार

हुन्डाईले केही समयदेखि भर्ना फेसलिफ्टको परीक्षण गरिरहेको छ । हालै, दक्षिण कोरियाको पार्किङ स्थलमा भेटिएको परिक्षण कारबाट यो सेडन कार निकै सुबिधासम्न्न बनेर आउने अनुमान गरिएको छ । जसमा, नयाँ स्टेयरिङ ह्विलका साथ थप आकर्षक र सुबिधासम्पन्न फिचर थप गरिएको प्रष्ट हुन्छ ।

साथै, भर्ना फेसलिफ्टमा अपडेट गरिएको भेन्यू जस्तै डुअल–स्क्रिन सेटअप हुनेछ । यसमा स्क्वायर हब डिजाइनको साथ नयाँ फ्ल्याट–वटम स्टेयरिङ ह्विल पनि हुनेछ ।

तस्बिरमा देखाइएको परीक्षण कार १.५–लिटर टर्बो–पेट्रोल संस्करण हो, जसमा रातो एक्सेन्टसहितको पूर्ण–कालो इन्टेरियर, रातो स्टिचिङ भएको छालाले बेरिएको स्टेयरिङ ह्वील र स्पोर्टी एल्युमिनियम पेडलहरू हुने सम्भावना छ ।

भेर्नाको फेसलिफ्टमा १.५–लिटर प्राकृतिक रूपमा एस्पिरेटेड पेट्रोल इन्जिन पनि प्रस्ताव गरिनेछ, जबकि ट्रान्समिसन विकल्पहरूमा ६ स्पिड म्यानुअल, सिभिटी र ७ स्पिड डिसिटी म्ऋत् समावेश हुनेछ ।

सम्बन्धित समाचारहरू

हुन्डाई गाडी टेस्ट ड्राइभ गरेका यी दुई भाग्यशाली रोजेको व्यक्तिका साथ कतार विश्वकप हेर्न जाने

हुन्डाई गाडी टेस्ट ड्राइभ गरेका यी दुई भाग्यशाली रोजेको व्यक्तिका साथ कतार विश्वकप हेर्न जाने

काठमाडौं – हुन्डाई गाडीहरुको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी...

हुन्डाईले ल्यायो ‘डिसेम्बर डिलाइट’, गाडी खरिदमा ६ लाख सम्मको छुट

हुन्डाईले ल्यायो ‘डिसेम्बर डिलाइट’, गाडी खरिदमा ६ लाख सम्मको छुट

काठमाडौँ — हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

सन् २०२२ मा हुन्डाईले २ वटा इलेक्ट्रिक कार सहित ५ लक्जरी एसयूभी लन्च गर्ने

सन् २०२२ मा हुन्डाईले २ वटा इलेक्ट्रिक कार सहित ५ लक्जरी एसयूभी लन्च गर्ने

हुन्डाई मोटर्सले २०२२ मा एसयूभी सेगमेन्टको ५ नयाँ कारहरू लन्च गर्ने भएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...