नयाँ कलर थिममा हुन्डाई भेन्यु एडभेन्चर एडिसन लन्च, यस्तो छ विशेषताहरु
हुन्डाई मोटर इन्डियाले आफ्नो लोकप्रिय सब-४ मिटर एसयूभी भेन्युको एडभेन्चर...
हुन्डाईले आफ्नो लोकप्रिय मिनी एसयूभी भेन्युको नयाँ मोडल लन्च गरेको छ । भेन्यु अब ग्रे, टिफनी ब्लु, जेनिफर वोंगर, सुपर सर्किल पाउडर र ह्वाइट ब्ल्याक रङमा पनि उपलब्ध हुने भएको छ ।
नयाँ मोडलमा प्रयोग गरिएको रङ ब्रिटिश थिमको आधारमा समावेश गरिएको हो । यसमा जेनिफर वोंगरको अर्थ यल्लो र सुपर सर्किल पाउडरको अर्थ पिंक भन्ने बुझिन्छ ।
भेन्युको नयाँ मोडलमा ६ ड्राइभिङ मोड समावेश छ । सो एसयूभीको सिट पार्ट लेदर र पार्ट चेकर्ड वुलन फेब्रिकको साथमा उपलब्ध छ । साथै यसमा ड्युअल कलर टोन ओआरभीएमएस पनि समावेश छ ।
ताइवानमा लन्च भएको हुन्डाई भेन्युमा १.६ लिटर, ४ सिलिन्डर एनए पेट्रोल इन्जिन जडान छ । सो इन्जिनले १२० बीएचपीको पावर र १५४ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनलाई ८ स्टेप ६टी ट्रान्समिसनसँग जोडिएको छ । भेन्यु ताइवान स्पेकमा १७ इन्चको अलोय ह्विल उपलब्ध छ ।
ताइवान स्पेक मोडलमा पुरानो स्टेयरिङ ह्विल उपलब्ध छ । सो मोडल हुन्डाई स्मार्टसेन्स एडीएएस टेक्नोलोजीको साथमा उपलब्ध छ ।
हुन्डाई मोटर इन्डियाले आफ्नो लोकप्रिय सब-४ मिटर एसयूभी भेन्युको एडभेन्चर...
हुन्डाई मोटरले आफ्नो सस्तो एसयूभी भेन्यु एक्जिक्युटिभ टर्बाे भेरिएन्ट...
हुन्डाई मोटर ग्रुपले तीन वटा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटीज)...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...