२३ अर्ब डलर ब्रान्ड भ्यालु सहित हुन्डाई मोटर बन्यो विश्वकै ३०औँ मूल्यवान कम्पनी
कोरियाली कार उत्पादक हुन्डाई मोटरको ब्रान्ड भ्यालु २३ अर्ब अमेरिकी डलर...
हुन्डाईले २०२७ मा भारतमा अर्को पुस्ताको क्रेटा लन्च गर्ने योजना बनाएको छ । पछिल्लो रिपोर्ट अनुसार, कम्पनीले एसएक्स–३ कोडनेम दिएर तेस्रो–जेनरेशन क्रेटा विकास गर्न थालिसकेको छ ।
सन् २०१५ पहिलोपटक लन्च भएको क्रेटालाई हुन्डाइले नियमित रूपमा अपडेट गर्दै आएको छ । गत वर्ष यसको दोस्रो जेनरेशनको फेसलिफ्ट भर्सन लन्च गरिएको थियो । कम्पनीले हालै यसको ईभी भर्सन समेत ल्याएको छ । जुन छिट्टै नेपाली बजारमा लन्च हुने तयारीमा छ ।
तेस्रो–जेनेरेशन क्रेटाको सही विवरण सार्बजनिक नभएपनि यसले डिजाइन अपडेट बाहेक कम्फर्ट र सेफ्टि फिचर लगायत सुबिधाहरु नयाँ पाउने अनुमान गरिएको छ ।
नयाँ क्रेटामा पनि अहिलेकै इन्जिन प्रयोग हुने अपेक्षा गरिएको छ । क्रेटामा १.५ लिटर पेट्रोल, १.५ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन म्यानुअल वा अटोमेटिक ट्रान्समिसनसँग जोडिएको छ । साथै, नयाँ जेनेरेशनले स्ट्रङ–हाइब्रिड अप्सन समेत पाउन सक्ने अनुमान गरिएको छ ।
कोरियाली कार उत्पादक हुन्डाई मोटरको ब्रान्ड भ्यालु २३ अर्ब अमेरिकी डलर...
काठमाडौं – प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक...
टाटा मोटर्सले आफ्नो कारको बिक्रीलाई हुन्डाई मोटर्सको नजिक पुर्याएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...