हुन्डाईमा लक्ष्मी ग्रुपको छलाङ : डिलरदेखि आयातकर्ता हुँदै उत्पादक सम्मको यात्रा
गत शुक्रबार प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ ले हुन्डाई गाडीको...
हुन्डाईले कम्प्याक्ट एसयूभी सेगमेन्टमा भेन्यु फेसलिफ्ट सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यसबारे कम्पनीले अहिलेसम्म आधिकारिक जानकारी दिएको छैन तर मिडिया रिपोर्टका अनुसार एसयूभीको फेसलिफ्ट भर्सनमा धेरै महत्वपूर्ण परिवर्तनहरू गरिने बताइएको छ ।
रिपोर्टका अनुसार एसयूभीको फेसलिफ्ट नयाँ प्लेटफर्ममा बनाउने सम्भावना छ । एसयूभीमा नयाँ फ्रन्ट ग्रिल, एलईडी लाइट, नयाँ प्रविधि र फिचर्स दिइएको छ । यसमा नयाँ इन्फोटेनमेन्ट सिस्टम, कार कनेक्टिभ प्रविधिसहितको नयाँ ड्यासबोर्ड पनि दिन सकिन्छ । साथै एडास जस्ता सेफ्टी फिचरले सुसज्जित हुनेछ ।
अहिले प्राप्त जानकारी अनुसार नयाँ भेन्यु फेसलिफ्टको इन्जिनमा कुनै परिवर्तन हुने सम्भावना छैन । यसमा हालको संस्करणको इन्जिन विकल्प मात्र दिन सकिन्छ। तर सो एसयूभीमा हाइब्रिड प्रविधि पनि ल्याउन सकिने सम्भावना रहेको छ, जसका कारण यसको माइलेज धेरै राम्रो हुनेछ ।
मिडिया रिपोर्टका अनुसार सन् २०२५ मा फेस्टिभ सिजन सुरु हुनुअघि नै हुन्डाईले यसको फेसलिफ्ट ल्याउन सक्छ ।
गत शुक्रबार प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ ले हुन्डाई गाडीको...
हुन्डाईले आफ्नो चर्चित मिडसाइज एसयुभी क्रेटालाई नयाँ भर्सनमा उतारेको छ ।...
काठमाडौं –हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...