भारतमा हुन्डाईको बिक्रीलाई पछ्याउँदै टाटा, नेपालको अबस्था के ?
टाटा मोटर्सले आफ्नो कारको बिक्रीलाई हुन्डाई मोटर्सको नजिक पुर्याएको छ ।...
हुन्डाई मोटर्सले आफ्नो लक्जरी ब्रान्ड जेनेसीसलाई भारतमै एसेम्वले गर्ने तयारी अघि वढाएको छ । लक्जरी ब्रान्डको माग वढिरहेको अवस्थालाई मध्येनजर गर्दै जेनेसीसलाई भारतमै एसेम्वल गर्न लागिएको हुन्डाई इण्डियाका सिइओ उन्सो कीमले वताएका छन् ।
उनका अनुसार पछिल्ला वर्षहरुमा भारतीय बजारमा लक्जरी ब्रान्डको माग वढिरहेको छ । ‘वढ्दो मागलाई मध्यनजर गर्दै हामीले पनि जेनेसीसलाई भारतमै एसेम्वल गर्ने तयारी थालेका छौ । भारतमा एसेम्वल गर्दा मूल्यमा प्रतिस्पर्धा गर्न समेत सहज हुनेछ’ टाइम्स अफ इण्डियासंगको कुराकानीमा उनले भने ।
भारतमा उपलब्ध अन्य लक्जरी ब्रान्डको तुलनामा जेनेसीसको लुक्स यूनीक रहेका कारण ग्राहकले रुचाउने कीमको भनाई छ । भारतमा हाल जर्मन व्रान्ड मर्सीडीज वेन्जले यो सेग्मेन्टमा सवैभन्दा वढि बजार हिस्सा ओगट्दै आएको छ ।
उसलाई अर्को जमर्न ब्रान्ड वीएमडव्लू र औडीले पछ्याइरहेको छ भने स्विडिस ब्रान्ड भोल्भो, जापनीज ब्रान्ड लेक्सस र व्रीटीस ब्रान्ड ज्यागुअर ल्यान्ड रोभरले समेत राम्रो संख्यामा बिक्री गरिरहेका छन् । यी ब्रान्डले गत वर्ष कुल ४२ हजार लक्जरी कार विक्री गरेका थिए ।
टाटा मोटर्सले आफ्नो कारको बिक्रीलाई हुन्डाई मोटर्सको नजिक पुर्याएको छ ।...
हुन्डाईको लोकप्रिय कम्प्याक्ट एसयूभी हुन्डाई भेन्युको भेरिएन्टमा ठूलो...
हुन्डाईले १८ दिनपछि बजारमा ल्याउने तयारी थालेको क्रेटा फेसलिफ्टको स्पाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...