हुन्डाईको ‘टेष्ट ड्राइभ एण्ड विन क्याम्पेन’ आजदेखी शुरु, यस्ता छन् सुविधा

काठमाडौं– हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘टेष्ट ड्राइभ एण्ड विन’ क्याम्पेन ल्याएको छ । जसअन्तर्गत ग्राहकले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडी को लाइनअपहरू मध्येबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको कम्पनीले जनाएको छ । यसैगरी, साप्ताहिक विजेताहरूले माइक्रोवेभ ओभन र बम्पर बिजेताले रेफ्रिजरेटर प्राप्त गर्नेछन । आजदेखी शुरु भएको यो क्याम्पेन दुई सातासम्म चल्ने जनाइएको छ ।

कम्पनीका अनुसार क्याम्पनेमा सहभागी हुन चाहने ग्राहकले आफ्नो ड्राइभिङ लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा जान सक्नेछन् । क्याम्पेनको विजेताको घोषणा साप्तहिक रुपमा लक्की ड्र मार्फत छनोट गरिने र कम्पनी को फेसबुक पेज मार्फत जानकारी गराईनेछ ।

चाडपर्व नजिकिदै गर्दा आएको यस क्याम्पेनले ग्राहकलाई गाडीको टेस्ट ड्राइभ गर्नको लागि अवसर प्रदान गरि आफ्नो गाडी किन्रे योजनामा थप सहयोग गर्ने विश्वास लिइएको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाई क्रेटा ईभी परीक्षणको क्रममा देखियो, फ्रन्ट लुक सहित अन्य फिचर सार्वजनिक

हुन्डाई क्रेटा ईभी परीक्षणको क्रममा देखियो, फ्रन्ट लुक सहित अन्य फिचर सार्वजनिक

हुन्डाईले क्रेटालाई मध्यम आकारको एसयूभीका रूपमा बिक्रीको लागि उपलब्ध...

हुन्डाई भेन्यु : ५ भेरिएन्ट बन्द, अब २ नयाँ भेरिएन्ट

हुन्डाई भेन्यु : ५ भेरिएन्ट बन्द, अब २ नयाँ भेरिएन्ट

हुन्डाईको लोकप्रिय कम्प्याक्ट एसयूभी हुन्डाई भेन्युको भेरिएन्टमा ठूलो...

ईभीको पर्फमेन्स र रेन्ज बढाउन हुन्डाईले ल्यायो ‘एक्टिभ एयर स्कर्ट’ प्रविधि

ईभीको पर्फमेन्स र रेन्ज बढाउन हुन्डाईले ल्यायो ‘एक्टिभ एयर स्कर्ट’ प्रविधि

हुन्डाई मोटर समूहले आफ्नो विद्युतीय सवारीका लागि नयाँ ‘एक्टिभ एयर स्कर्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...