जनवरी १६ मा लन्च हुँदै हुन्डाई क्रेटा फेसलिफ्ट, बुकिङ खुल्ला
हुन्डाईको लोकप्रिय एसयूभी क्रेटाको फेसलिफ्ट अवतार जनवरी १६ मा भारतीय...
काठमाडौं– हुन्डाईको प्रिमियम एसयुभी सन्ता-फेले ‘कार अफ दि इयर २०२५’ अवार्ड हात पारेको छ । अन्तराष्ट्रिय बजारमा हालै लन्च भएको नयाँ सन्ता-फेलाई कार वाउले यस्तो अवार्ड दिएको हो । उक्त अवार्डको साथ सन्ता-फेले अनलाईन मार्केटप्लेस फेमिली भ्यालु अवार्ड समेत पाएको छ ।
कार वाउले हुन्डाईकै अर्को बिद्युतिय एसयुभी आयोनिक ५ एनलााई समेत सम्मानित गरेको छ भने ब्रान्डको समग्र गुणस्तरलाई मध्येनजर गरी ब्रान्ड अफ दि इयरबाट समेत सम्मानित गरेको छ ।
कार वाउको पुरस्कारहरू यसको सम्पादकीय टोलीद्वारा निर्धारण गरिँदै आएको छ । जसले मूल्य, कार्यसम्पादन, दक्षता, आराम र व्यावहारिकताको आधारमा वार्षिक रूपमा समीक्षा गरिएका सयौं कारहरूबाट आफ्ना शीर्ष मोडल छान्ने गर्छन् ।
हुन्डाईको लोकप्रिय एसयूभी क्रेटाको फेसलिफ्ट अवतार जनवरी १६ मा भारतीय...
होन्डाले सेप्टेम्बर ४, २०२३ मा नयाँ एलिभेट लन्च गर्ने भएको छ । यो मिड साइज...
अमेरिकामा एउटा टिकटक भिडियोले कार कम्पनीलाई हैरान पारेको छ । यो भिडियोमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...