हुन्डाईले इलेक्ट्रिक थ्री ह्विलर र फोर ह्विलर सवारी साधन निर्माण गर्ने, टीभीएससँग साझेदारी

हुन्डाई मोटर भारतीय व्यावसायिक बजारमा प्रवेश गर्ने तयारीमा छ । कम्पनीले हालै सम्पन्न भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा कन्सेप्ट मोडल इलेक्ट्रिक थ्री ह्विलर E3W र माइक्रो फोर ह्विलर E4W सवारी साधन प्रदर्शन गरेको थियो ।

हुन्डाईले सो मोडल कम्पनीको भिजन ‘प्रोग्रेस फर ह्युमानिटी’ अन्तर्गत तयार गरेको हो । कम्पनीले यसलाई कमर्शियल सेक्टरमा इन्टर सिटी मोबिलिटी र लास्ट माइल मोबिलिटी समाधानको लागि डिजाइन गरेको हो।

यसका लागि कम्पनीले टीभीएस मोटरसँग साझेदारी गरेको छ । सो साझेदारी अन्तर्गत दुवै कम्पनीले संयुक्त रुपमा इलेक्ट्रिक थ्री ह्विलर र माइक्रो फोर ह्विलर सवारी साधन निर्माण गर्नेछ ।

यद्यपि अहिलेसम्म यी दुई कम्पनीबीच साझेदारीका लागि कुनै कागजातमा हस्ताक्षर भएको छैन । तर यी दुई कम्पनी बिच साझेदारी भएमा हुन्डाईले डिजाइन र डेभलपमेन्टमा आफ्नो काम गर्नेछ र टीभीएसले उत्पादन र वितरणको व्यवस्थापन गर्ने सम्भावना छ ।

सम्बन्धित समाचारहरू

धेरै नयाँ फिचर सहित नयाँ जेनेरेसन हुन्डाई भेन्यु २०२५ मा लन्च हुने

धेरै नयाँ फिचर सहित नयाँ जेनेरेसन हुन्डाई भेन्यु २०२५ मा लन्च हुने

न्यु जेनेरेसन हुन्डाई भेन्यु २०२५ मा लन्च हुने अपेक्षा गरिएको छ र यसको...

क्रेटा ईभीको बुकिङ खुला, नेपाली बजारमा छिट्टै उपलब्ध हुने

क्रेटा ईभीको बुकिङ खुला, नेपाली बजारमा छिट्टै उपलब्ध हुने

आधिकारिक लन्च अगावै हुन्डाईले आफ्नो बहुप्रतिक्षित क्रेटा ईभीको बुकिङ...

मेड इन नेपाल हुन्डाई क्रेटा सार्वजनिक, पहिले भन्दा ९ लाख रुपैयाँ कम मूल्य

मेड इन नेपाल हुन्डाई क्रेटा सार्वजनिक, पहिले भन्दा ९ लाख रुपैयाँ कम मूल्य

काठमाडौं – हुन्डाईले नेपाली बजारमा पहिले देखि नै लोकप्रिय रहेको एसयूभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...