नेपाल आउदै हुन्डाईको नयाँ क्रेटा, मूल्य सार्वजनिक
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...
काठमाडौं – हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ एसयूभी प्यालिसेड नेपाल भित्राएको छ । प्यालिसेड ७ सिटर प्रिमियम एसयूभी हो ।
कम्पनी स्रोत अनुसार यो कार छिट्टै नै आधिकारिक रूपमा सार्वजनिक हुनेछ । यो कार कोरियामा उत्पादन भएर नेपाल आएको हो ।
नेपाली बजारमा प्यालिसेड २.२ लिटरको डिजेल इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ जसले २०० पीएस पावर उत्पादन गर्नेछ । यो एसयूभी ८ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेको छ ।
नेपाली बजारमा यो एसयूभीको शुरूआती मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ ।
नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर, मित्सुबिशी पजेरो र फोर्डको एन्डेभरसँग हुने छ ।
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...
हुन्डाइले आफ्नो पहिलो इन्ट्रि लेवल एसयूभी क्यास्परलाई बजारमा ल्याउन अझै...
हुन्डाई आयोनिक ६ न्युयोर्क इन्टरनेसनल अटो शोमा वर्ल्ड कार अफ द इयर घोषित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...