हुन्डाई कोनामा ८० हजार छुट, स्क्र्याच मार्फत १ लाख र बम्परमा एक्स्टर जित्न सकिने
काठमाडौं– हुन्डाई गाडीको नेपालाका लागि आधिकारिक वितरक लक्ष्मी...
काठमाडौं – नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आज देखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको छ ।
नयाँ मूल्य सूची अनुसार हुन्डाई स्यान्ट्रो ईराको मूल्य पहिले २४ लाख ५६ हजार भएकोमा अब बढेर २५ लाख ५६ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी यसको म्याग्ना मोडलको मूल्यमा ५० हजार रुपैयाँ वृद्धि भई २७ लाख ५६ हजार र अर्को मोडल स्पोर्ट्जको मूल्यमा ७० हजारले वृद्धि भई २९ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।
ग्रान्ड आई१० नियोसको म्याग्ना भेरिएन्टको मूल्य ३१ लाख ५६ हजारबाट ३१ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।
त्यसैगरी भेन्यु र क्रेटाका विभिन्न भेरिएन्टको मूल्यमा पनि ५० हजार देखि १ लाख ५० हजार रुपैयाँ सम्म वृद्धि भएको छ ।
हुन्डाईको नेपाली बजारमा उपलब्ध सबै गाडी र तिनको मूल्य यहाँ हेर्न सकिन्छ ।
काठमाडौं– हुन्डाई गाडीको नेपालाका लागि आधिकारिक वितरक लक्ष्मी...
हुन्डाई टुसानलाई भारत एनक्यापले ५ स्टार रेटिङ दिएको छ । एसयुभीले वयस्क...
काठमाडौं – हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...