काठमाडौं भित्रियो नयाँ क्रेटा, लुक्स देखि नयाँ फिचरको आकर्षण (फोटोफिचर)
काठमाडौं – नेपाली बजारमा पहिले देखि नै उपलब्ध र धेरैले रुचाएको हुन्डाई...
काठमाडौं – आगामी मार्च अर्थात आउँदो मंगलबार देखि नेपाली बजारमा हुन्डाई गाडीको मूल्य बढ्ने भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएको छ ।
यो भन्दा पहिले गाडी बुकिङ गर्नेहरुले भने पुरानै मूल्यमा गाडी पाउने छन् । कुन मोडलका गाडीको मूल्य कति बढ्ने भन्ने अहिले नै जानकारी दिइएको छैन । यद्यपि नेपाली बजारमा उपलब्ध हुन्डाईका इलेक्ट्रिक कारको मूल्य भने नबढ्ने अनुमान गरिएको छ ।
नेपाली बजारमा उपलब्ध हुन्डाईका विभिन्न मोडल र मूल्य सूची यहाँ हेर्न सकिन्छ ।
काठमाडौं – नेपाली बजारमा पहिले देखि नै उपलब्ध र धेरैले रुचाएको हुन्डाई...
हुन्डाईको तेस्रो पुस्ताको लोकप्रिय एसयूभी क्रेटा फेरि एकपटक चर्चामा आएको...
टाटा मोटर्सले आफ्नो नयाँ एसयूभी टाटा सिएरा भारतीय बजारमा लन्च गरिसकेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...