नाडा अटो शो २०२४ मा हुन्डाई : चर्चामा मेड इन नेपाल हुन्डाई भेन्यु र नयाँ क्रेटा
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा नाडा अटो शो २०२४ चलिरहेको छ । सो अवसरमा...
हुन्डाईले गत वर्ष सार्बजनिक गरेको स्पोर्ट्स कार एन भिजन ७४ को कन्सेप्टलाई उत्पादन सुरु गर्ने भएको छ । सो कार २०२६ मा बजारमा आउने अनुमान गरिएको छ ।
सो नयाँ कारलाई हुन्डाईले हाइड्रोजन–ब्याट्री–इलेक्ट्रिक हाइब्रिड पावरट्रेनमा ल्याउन लागेको हो । जुन १०० यूनिटमात्र उत्पादन हुनेछ भने ७० यूनिट बिक्री गरिने र बाँकी ३० यूनिटलाई कम्पनी आफैले रेसिङका लागि राख्ने जनाइएको छ
कम्पनीका अनुसार सो नयाँ कारको पावर ६७१ एचपी रहनेछ । जसले ४०० माइलको रेन्ज दिने दावी गरिएको छ । अनबोर्ड हाइड्रोजन फ्युल सेल एक्सटेन्डर उपलब्ध हुने एन ७४ लाई ४ सेकेन्डमै शून्यदेखी ६० माइल प्रतिघण्टाको गतिमा हाँक्न सकिन्छ ।
सो नयाँ कारमा उपलब्ध हुने फिचर र मूल्यका बारेमा कम्पनीले कुनै जानकारी भने वाहिर ल्याइसकेको छैन ।
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा नाडा अटो शो २०२४ चलिरहेको छ । सो अवसरमा...
हुन्डाई मोटरले आफ्नो इलेक्ट्रिक ब्रान्ड आयोनिक चीन प्रवेश गरेको औपचारिक...
अटो कार अवार्ड–२०२४ मा हुन्डाई आयोनिक ५ ले ‘कार अफ दि इयर’ र रोयल इन्फिल्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...