महिन्द्रालाई पछि पार्दै दोस्रो स्थानमा उक्लियो हुन्डाई, ४० प्रतिशत हिस्सा सहित सुजुकी अग्र स्थानमा
रिटेल सेल्समा हुन्डाई मोटर्सले महिन्द्रालाई पछि पारेको छ । गत महिना...
हुन्डाई मोटर्सले नयाँ एसयूभी मुफासाको कन्सेप्ट केही दिन पहिले सार्वजनिक गरेको छ । सो एसयूभीलाई निकै रफ र टफ लुक दिने प्रयास गरिएको छ । यससँगै यसको ग्राउण्ड क्लियरेन्स पनि अलि बढी राखिएको छ ।
यसलाई ५ सिटरमा बनाइएको छ । यसको लम्बाई ४.४ मिटर, चौडाइ १८५० मिमी र उचाइ १६८५ मिमी राखिएको छ । हुन्डाईको यो एसयूभीको ह्विलबेस २६८० एमएम राखिएको छ । साथै यसको ग्राउण्ड क्लियरेन्स पनि सामान्यभन्दा बढी राखिएको छ ।
मिडिया रिपोर्टका अनुसार सो एसयूभीमा २ लिटरको पेट्रोल इन्जिन दिइनेछ । सो इन्जिनले लगभग १५९ बीएचपी पावर दिनेछ । साथै यसमा हाइब्रिडको विकल्प पनि हुनेछ । हाइब्रिड भर्सनमा ४८ भोल्टको इलेक्ट्रिक मोटर दिने सम्भावना छ ।
मिडिया रिपोर्टका अनुसार हुन्डाईको नयाँ एसयूभी मुफासालाई पहिले चिनियाँ बजारमा लन्च गरिने छ । यो भारत र नेपालमा पनि लन्च हुने अपेक्षा गरिएको छ । हुन्डाईको मुफासा एसयूभी क्रेटाभन्दा ठूलो हुनेछ ।
यो एसयूभीले महिन्द्रा स्कोर्पियो र एक्सयूभी७००, एमजी हेक्टर जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।
रिटेल सेल्समा हुन्डाई मोटर्सले महिन्द्रालाई पछि पारेको छ । गत महिना...
हुन्डाई इण्डियाले क्रेटाको कुल बिक्री १० लाख युनिट नाघेको घोषणा गरेको छ ।...
हुन्डाई मोटर्सले आफ्नो लोकप्रिय एसयुभी क्रेटालाई हाइब्रिड पावरट्रेनमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...