गाडी आयातमा कडाई : अब एलसी खोल्दा ५० प्रतिशत मार्जिन अनिवार्य
काठमाडौं – सवारी साधन आयातका लागि आयातकर्ता कम्पनीहरुले एलसी खोल्दा...
हुन्डाईले चाँडै नै आफ्नो नयाँ इलेक्ट्रिक कार हुन्डाई आयोनिक ६ लन्च गर्ने भएको छ । रिपोर्टका अनुसार आयोनिक ६ जुलाई १४ मा बुसान मोटर शोमा प्रदर्शन गरिने छ ।
हुन्डाईका अध्यक्ष चुङ यु–सनले इलेक्ट्रिक कारलाई बजारमा ल्याउनुअघि यसमा केही परिवर्तन गरिएको बताएका छन् । यसमा मुख्यतया अगाडि र पछाडिका बम्परहरूमा परिमार्जन गरिएको छ, जसले एकल चार्जमा अधिकतम रेन्ज प्रदान गर्नेछ ।
हुन्डाईले जारी गरेको टिजरमा इलेक्ट्रिक सेडानको टेललाइटको लुक देखाइएको छ । भिडियोमा कारको पछाडि कनेक्ट एलईटी टेललाइट देखाइएको छ । यो कारलाई सिसाजस्तै पारदर्शी बनाइएको छ ।
हुन्डाई आयोनिक ६ इलेक्ट्रिक ग्लोबल मोड्युलर प्लेटफर्ममा आधारित हुनेछ । यो प्लेटफर्म कियाले आफ्नो इलेक्ट्रिक कार ईभी६ को लागि पनि प्रयोग गरिरहेको छ । हुन्डाई आयोनिक ६ इलेक्ट्रिक सेडानमा ७७.४ केडब्ल्यु लिथियम–आयोन ब्याट्री समावेश गर्ने अनुमान गरिएको छ । यसमा सिंगल मोटर र ड्युअल मोटर सेटअप दुवै हुने अपेक्षा गरिएको छ ।
काठमाडौं – सवारी साधन आयातका लागि आयातकर्ता कम्पनीहरुले एलसी खोल्दा...
हुन्डाईले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी आयोनिक ५ को नयाँ फेसलिफ्ट...
अमेरिकामा एउटा टिकटक भिडियोले कार कम्पनीलाई हैरान पारेको छ । यो भिडियोमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...