६ एयरब्याग र ४० उन्नत सेफ्टी फिचर सहित जुलाई १० मा लन्च हुँदैछ हुन्डाई एक्सटर
हुन्डाईले भारतीय बजारमा नयाँ कम्प्याक्ट एसयूभी ‘एक्सटर’ आगामी जुलाई १० मा...
काठमाडौं - हुन्डाईका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना ग्राहकहरुको लागि हटलाइन सेवा सुरु गरेको छ । अहिले कोभिडद्वारा उत्पन्न भएको विषम परिस्थितिमा पनि हुन्डाईका सवारी चालकहरुलाई आपत्कालीन सेवा प्रदान गर्न यो सेवा सुरु गरिएको हो ।
हुन्डाई आफ्नो ग्राहकहरुप्रति समर्पित रहँदै सदैव गुणस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउन प्रतिबद्ध छ । यो आकस्मिक हटलाइन सेवा पनि यसैको स्वरुप हो । यो सेवा काठमाडौं उपत्यकाका लागि सुचारु गरिएको कम्पनीको भनाइ छ ।
हुन्डाईले भारतीय बजारमा नयाँ कम्प्याक्ट एसयूभी ‘एक्सटर’ आगामी जुलाई १० मा...
कोरियन अटो निर्माता हुन्डाई विश्वको तेस्रो ठूलो अटो उत्पादक वनेको छ ।...
हुन्डाईले आई२० एन लाइन कार भारतमा लन्च गरेको छ । यसको सुरुवाती एक्स शोरुम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...