हुन्डाई आई–२० मा थपियो नयाँ भेरिएन्ट, यस्ता छन् सुबिधा
हुन्डाईले आई–२० ह्याचब्याकको नयाँ भेरियन्ट ल्याएको छ । स्पोर्टज्(ओ) नामले...
हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्टको नेपालका लागि आधिकारिक बितरक कन्स्ट्रक्सन सोलुसन प्रालिले दशैै÷तिहारमा नयाँ एक्साभेटर खरिद गर्दा ५ लाख रुपैयाँसम्मको नगद लाभ लिन सकिने अफर ल्याएको छ ।
यो अफर असोज १ देखी कात्तिक ३० सम्म जारी रहने बताइएको छ । अफर अन्तर्गत ग्राहकले ३ लाख रुपैयाँ नगद छुट र बाँकी २ लाख रुपैयाँ बराबरको २ सय घन्टासम्म चल्ने फिल्टर किटको साथै एक थान एमआई प्रो ४३ इन्चको टिभी प्राप्त गर्नेछन् । यो आफर हुन्डाइको नयाँ एक्साभेटर आर २२० एलएसमा उपलब्ध हुनेछ ।
कोरियन ब्रान्ड हुन्डाइको एक्साभेटर नेपालमा सर्बाधिक बिक्री हुने हुँदा नेपालमा नम्वर वान रहेको कम्पनीको भनाई छ ।
हुन्डाईले आई–२० ह्याचब्याकको नयाँ भेरियन्ट ल्याएको छ । स्पोर्टज्(ओ) नामले...
काठमाडौंं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...
नेपाली बजारमा समेत कार पारखीहरु बढिरहेका छन् । इन्ट्री लेवल देखि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...