प्रगति पथमा लम्किदै, सपना पूरा गर्दै हुन्डाई नेपाल
फेब्रुअरी २००९ देखि नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरकको...
काठमाडौँ — हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘डिसेम्बर डिलाइट’ अफर सुरु गरेको छ ।
कम्पनीका अनुसार यो अफर मंसिर २४ देखि ३० सम्म सञ्चालन हुनेछ, जहाँ ग्राहकले गाडी खरिदमा छुट पाउनेछन् ।
यो अफरअन्तर्गत ग्राहकले हुन्डाई गाडीको खरिदमा ६ लाख रुपैयाँसम्मको छुट, ५ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र एक वर्षको बिमा सेवा पाउनेछन् ।
यस अफरमा जिरो कस्ट ओनरसिप प्लान रहेको कम्पनीको भनाइ छ । यसमा ग्राहकले आफूलाई मनपर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन् । साथै तीन वर्षको निःशुल्क चेकअप, गाडी मर्मत सामग्री, वास कुपन र तीन वर्षको सर्भिसिङ प्याकेजको सुविधा रहेको कम्पनीले जनाएको छ ।
फेब्रुअरी २००९ देखि नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरकको...
हुन्डाई मोटरले आफ्नो सस्तो एसयूभी भेन्यु एक्जिक्युटिभ टर्बाे भेरिएन्ट...
काठमाडौं–हुन्डाईको लोकप्रिय एसयुभी क्रेटा नेपालमै एसेम्वल हुन थालेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...