हुन्डाई क्रेटा र अल्काजार एसयूभीको एडभेन्चर एडिशन लन्च
हुन्डाईले क्रेटा र अल्काजारको एड्भेन्चर एडिशन भारतीय बजारमा लन्च गरिएको छ...
हुन्डाईले १८ दिनपछि बजारमा ल्याउने तयारी थालेको क्रेटा फेसलिफ्टको स्पाई तस्विर एक पटक फेरि बाहिर आएको छ । पछिल्लो स्पाई तस्विरले कारको भित्री भागको केही रोचक विवरणहरू बाहिर ल्याएको हो ।
क्रेटालाई कम्पनीले सेतो डायलहरू र २–स्पोक स्टीयरिङ ह्वीलसहितको नयाँ डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरको साथ ल्याउन लागिएको अनुमान गर्न सकिन्छ । सो एसयूभीमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र संशोधित क्लाइमेट कन्ट्रोल मोड्युल पनि पाउने सम्भावना छ । टप भेरिएन्टमा ३६० डिग्री क्यामेरा र एडास फिचर पाउन सकिनेछ ।
फेसलिफ्ट क्रेटामा ठूलो प्यारामेट्रिक ज्वेल ग्रिल र एच–प्याटर्न एलईडी टेललाइटहरू सहितको टक्सन–प्रेरित डिजाइन फिचर हुने सम्भावना छ । एसयूभीको डिजाइन एक्सटर, प्यालिसेड र सन्टाफेबाट प्रेरित भएको प्रष्ट देख्न सकिन्छ ।
सो एसयूभीमा १.५ लिटर पेट्रोल र डिजेल इन्जिन तथा १.५ लिटर टर्बो पेट्रोल पावरट्रेनको बिकल्प पाउन सकिनेछ । क्रेटा फेसलिफ्टलाई हुन्डाईले १६ जनवरी २०२४ मा भारतमा लन्च गर्ने तयारी गरेको छ ।
नेपाली बजारमा समेत सर्बाधिक रुचाइएको कम्प्याक्ट एसयूभी क्रेटाको फेसलिफ्ट भारतमा लन्च भएलगत्तै यहाँको बजारमा पनि आउनेछ ।
हुन्डाईले क्रेटा र अल्काजारको एड्भेन्चर एडिशन भारतीय बजारमा लन्च गरिएको छ...
हुन्डाईको फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी आयोनिक–९ भारतमा जनवरी २०२५ मा...
काठमाडौं – नेपालका लागि हुन्डाईकाे आधिकारिक वितरक लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...