कारका लागि सेनिटाइजेसन प्रविधिको विकास, ९९.९ प्रतिशत कीटाणु नष्ट हुने र दुर्गन्ध पनि हट्ने
हुन्डाई र कियाले संयुक्त रूपमा कारका लागि प्लाज्मा केयर यूभीसी प्रविधिको...
हुन्डाई मोटर ग्रुप बिक्रीको हिसाबले विश्वको तेस्रो ठूलो कार निर्माता बनेको छ । हुन्डाईले यो वर्षको ६ महिनामा ३३ लाख युनिट भन्दा बढी कार बिक्री गरेको छ । सोही अवधिमा टोयोटाले ५१ लाख युनिट कार बिक्री गरी शीर्ष स्थानमा रहेको छ भने बीएमडब्ल्यु ४० लाख युनिट बिक्री गरी दोस्रो स्थानमा छ ।
गत वर्ष हुन्डाई मोटर ग्रुप पाँचौं स्थानमा थियो । यसको मुख्य कारण विश्वभर सेमिकन्डक्टरको अभाव हो । सोही वर्ष हुन्डाई कारको बिक्रीमा ५.१ प्रतिशत मात्र गिरावट आएको थियो । यो अन्य कार निर्माताको तुलनामा सबैभन्दा कम हो ।
यो वर्ष बिक्रीको हिसाबले जनरल मोटर्स १८.६ प्रतिशत, रेनो–निसान–मित्सुबिसी १७.३ प्रतिशत, स्टेलान्टिस १६ प्रतिशत, भीडब्ल्यु १४ प्रतिशत र टोयोटा ६ प्रतिशतले गिरावट आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...