सार्वजनिक नहुँदै हुन्डाई एक्सटरको डिजाइन सार्वजनिक
हुन्डाई मोटर इन्डियाले आफ्नो नयाँ एसयूभी एक्सटरको डिजाइन सार्वजनिक गरेको...
हुन्डाई समुह टोयोटापछि दोस्रो धेरै नाफा आर्जन गर्ने अटो निर्माता बनेको छ । हुन्डाई समहुले सन् २०२४ को पहिलो त्रैमासिकमा सञ्चालन मुनाफाको हिसाबले फक्सवागन समूहलाई उछिनेको हो ।
दक्षिण कोरियाली कार निर्माताले ५.०९ बिलियन अमेरिकी डलर दर्ता गरी विश्वव्यापी अटोमोटिभ उद्योगमा दोस्रो उच्च अपरेटिङ नाफा दर्ता गरेको जनाइएको छ । फक्सवागन ४.९४ बिलियन डलरको साथ तेस्रोमा झरेको छ । जापानी कार निर्माताले सोही अवधिमा ७.१५ अर्ब डलरको सञ्चालन नाफा दर्ता गरेको छ ।
कोरियामा सार्बजनिक प्रतिवेदन अनुसार हुन्डाईले १०.४% को उच्चतम नाफा मार्जिन राख्ने गरेको छ । जवकी यो नाफा टोयोटाको १०% मात्र छ । नाफा मार्जिनमा कम्पनीले जीएम, फक्सवागन र रेनो–निसान–मित्सुबिशी एलायन्स जस्ता कार निर्माताहरूलाई पनि पछि पारेको हो ।
हुन्डाई मोटर इन्डियाले आफ्नो नयाँ एसयूभी एक्सटरको डिजाइन सार्वजनिक गरेको...
काठमाडौं – नेपाली बजारमा नयाँ हुन्डाई टुसानको बुकिङ खुलेको छ । नेपालका...
दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले नयाँ माइक्रो एसयूभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...