नयाँ लुक र शक्तिशाली पावरट्रेनसहित २०२६ हुन्डाई प्यालिसेड सार्वजनिक
हुन्डाई मोटर कम्पनीले न्युयोर्क अटो शोमा आफ्नो दोस्रो पुस्ताको २०२६...
हुन्डाईले क्रेटा, भेन्यू र आई२० मा नयाँ सेफ्टि फिचर सहित अन्य विशेषता थप गरेको छ । कम्पनीले केही समयअघि मात्र आफ्नो सवै कार र एसयूभीमा विएस६ फेज२ नम्र्स अपडेट गरेको थियो । सो अपडेट लगत्तै उसले क्रेटा, भेन्यू र आर्ई२० मा नयाँ सेफ्टि फिचर थप गरेको हो ।
कम्पनीले क्रेटाको सवै भेरिएन्टमा थ्री प्वाइन्ट सीट वेल्टलाई अनिवार्य गरेको छ भने यसको अतिरिक्त पछाडीको सीटमा एड्जस्ट गर्न मिल्ने हेडरेष्ट र ६०ः४० स्प्लिट सीट थप गरेको छ । क्रेटाको पछाडी सीटलाई दुई तरिकाले रिक्लाइन गर्न मिल्ने अप्सन दिइएको छ ।
यसैगरी भेन्यू र आई२० को पनि सवै भेरिएन्टमा थ्री प्वाइन्ट सीट वेल्टलाई अनिवार्य गरिएको छ भने पछाडीको सीटमा एड्जस्ट गर्न मिल्ने हेडरेष्ट र ६०ः४० स्प्लिट सीट थप गरेको छ । भारतमा उत्पादन हुने सवै फ्रन्ट फेसीङ प्यासेन्जर कारमा थ्री प्वाइन्ट सीट वेल्टलाई अनिवार्य गर्न लागिए पछि हुन्डाईले आफ्नो कारमा यी फिचर अपडेट गरेको हो ।
हुन्डाई मोटर कम्पनीले न्युयोर्क अटो शोमा आफ्नो दोस्रो पुस्ताको २०२६...
काठमाडौं– हुन्डाई मोटर्सको सर्बाधिक सफल एसयूभी क्रेटा विगत लामो समयदेखी...
भारतमा नयाँ पुस्ताको भेन्युको परीक्षण सुरु भएको छ । नयाँ पुस्ताको हुन्डाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...