हस्कभर्ना ई–पिलेन इलेक्ट्रिक मोटरसाइकल २०२२ मा लन्च हुने

हस्कभर्नाले केही दिन पहिले सार्वजनिक गरेको इलेक्ट्रिक मोटरसाइकल कन्सेप्ट ई–पिलेन सन् २०२२ मै लन्च हुने भएको छ । हालै एक कार्यक्रममा यसको प्यारेन्ट कम्पनी पियरेर मोबिलिटीले यसको जानकारी दिएको हो । यसका साथमा हस्कभर्नाको अर्को स्कुटर पनि त्यही वर्ष लन्च हुनेछ । यो भन्दा पहिलो सो स्कुटर २०२१ मै लन्च हुने बताइएको थियो ।

ई–पिलेनको डिजाइन हालको नेकेड हस्कभर्ना स्कुटर जस्तै हुनेछ, यद्यपि यसमा केही फ्युचरिस्टिक डिजाइन पनि दिइने छ । यो भविष्यको इन्ट्री लेवल मोटरसाइकल हुनेछ र यसमा केटीएम वा बजाजकै जस्तो साझा प्लेटफर्म प्रयोग गरिने छ ।

यसमा ४ देखि १० किलोवाट सम्मको मोटर हुनेछ । यसमा मोडुलर ब्याट्री प्रयोग गरिने र स्वापेबल हुनेछ ।

हस्कभर्नाले केही दिन पहिले सार्वजनिक गरेको भिडियो अनुसार यसको रेन्ज १०० किलोमिटर सम्म हुनेछ ।

सम्बन्धित समाचारहरू

८ लाख भारुमा लन्च भयो एमजी कोमेट ईभी

८ लाख भारुमा लन्च भयो एमजी कोमेट ईभी

एमजीले भारतका लागि नयाँ इलेक्ट्रिक कार कोमेट ईभी लन्च गरेको छ । यसको मूल्य...

एक पटक चार्ज गर्दा ५० किमी चल्ने नेपालमै बनेको स्कुटर : नाम ‘सारथी’ राख्ने वारेमा छलफल

एक पटक चार्ज गर्दा ५० किमी चल्ने नेपालमै बनेको स्कुटर : नाम ‘सारथी’ राख्ने वारेमा छलफल

काठमाडौं – पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको विकल्प...

फोटोन माउन्टेन ईभी र टीएम१ मा अवसरको उत्साह, थोरै डाउन पेमेन्टमा आकर्षक अफर उपलब्ध

फोटोन माउन्टेन ईभी र टीएम१ मा अवसरको उत्साह, थोरै डाउन पेमेन्टमा आकर्षक अफर उपलब्ध

काठमाडौं – नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले फोटोन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...