होन्डाले सार्वजनिक ग-यो लाइट एड्भेन्चर मोडल सीबी२००एक्स, हर्नेट १८० भन्दा केही महंगो
होन्डाले इन्ट्री लेवल क्रसओभर बाइक होन्डा सीबी२००एक्स भारतमा लन्च गरेको छ...
होन्डा टु ह्विलरको नेपालका लागि आधिकारिक बितरक स्याकार ट्रेडिङ कम्पनीले भ्यालेन्टाइन डे अफर ल्याएको छ । उक्त अफर अन्तर्गत होन्डाको मोटरसाइकल तथा स्कुटर खरिदमा ग्राहकले ४ हजार रुपैयाँ क्यास ब्याक पाउनेछन् । आजदेखी लागु गरिएको उक्त अफर ७ गतेसम्म रहने बताइएको छ ।
साथै ग्राहकले १ प्रतिशत ब्याजदरमा होन्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् । फाइनान्समा खरिद गर्न चाहने ग्राहकले जम्मा १ प्रतिशतको ब्याजदरमा होन्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने यो अफरलाई कम्पनीले केही समयअघि देखी लागु गर्दै आइरहेको छ ।
होन्डाले इन्ट्री लेवल क्रसओभर बाइक होन्डा सीबी२००एक्स भारतमा लन्च गरेको छ...
भारतीय बजारमा लन्च हुने अन्तिम तयारीमा रहेको होन्डा सिबी ३०० आर बिएस ६...
नेपालमै मोटरसाइकल एसेम्बल गर्नका लागि चालु आर्थिक वर्षमा उद्योग विभागमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...