होन्डा हाइनेस सीबी ३५० को खुल्यो नेपालमा बुकिङ, बुकिङ गर्दा ५० हजार छुट
काठमाडौं – नेपाली बजारमा होन्डाको नयाँ बाइक हाइनेस सीबी ३५० उपलब्ध हुने...
होन्डाले कुनै समयको चर्चित बाइक युनिकर्न नयाँ अवतारमा लन्च गरेको छ । रिपोर्टका अनुसार कम्पनीले सो बाइक एउटा मात्र भेरिएन्टमा लन्च गरेको हो । कम्पनीले यसको मूल्य १ लाख ९ हजार भारु तोकेको छ ।
नयाँ युनिकर्नको बजाज पल्सर १५०, टीभीएस अपाचे आरटीआर १६० र पल्सर एन१५० सँग प्रत्यक्ष प्रतिस्पर्धा हुनेछ । कम्पनीले उक्त बाइकमा ३ वर्षको स्ट्यान्डर्ड वारेन्टी दिएको भए पनि विस्तारित वारेन्टी प्याक लिएर यसलाई १० वर्षसम्म बढाउन सकिनेछ ।
होन्डा युनिकर्नमा कम्पनीले १६० सीसी एयरकुल्ड सिंगल सिलिन्डर इन्जिन दिएको छ । सो इन्जिनले १३ बीएचपी पावर जेनेरेट गर्छ । बाइकमा ५ स्पिड गियरबक्स र दिइएको छ । यसमा किक स्टार्ट र सेल्फको विकल्प छ । बाइकले ६५ किलोमिटर प्रति घन्टा भन्दा बढीको माइलेज दिने दाबी गरिएको छ ।
बाइकको पछाडि सिग्नेचर हाइड्रोलिक मोनोसक र अगाडि टेलिस्कोपिक फोर्क प्रयोग गरिएको छ । बाइकको फ्रन्टमा २४० एमएमको सिंगल डिस्क ब्रेक र रियरमा १३० एमएमको ड्रम ब्रेक दिइएको छ । साथै बाइकमा सिंगल च्यानल एन्टि लक ब्रेकिङ सिस्टम पनि दिइएको छ ।
यसमा कम्पनीले १८ इन्चको अलोय ह्विलको नयाँ डिजाइन सेट दिएको छ । बाइकको अगाडि र पछाडि ट्युबलेस टायर जडान छ । अगाडिको टायर ८०/१०० र पछाडिको टायर १००/९० छ ।
काठमाडौं – नेपाली बजारमा होन्डाको नयाँ बाइक हाइनेस सीबी ३५० उपलब्ध हुने...
होन्डा नेपाली अटो बजारमा सर्बाधिक रुचाइएको टु ह्विलर ब्रान्ड हो । ६ दशक अघि...
होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...