इलेक्ट्रिक टु–ह्विलरका लागि भारतमा होन्डाको छुट्टै प्लान्ट, २०३० सम्ममा ३० मोडल ल्याउने
होन्डाले भारतमा इलेक्ट्रिक टु–ह्विलरका लागि छुट्टै डेडिकेटेड प्लान्ट...
काठमाडौं– जापनिज अटो ब्रान्ड होन्डाले चीनमा निर्मित आफ्नो कारमा पहिलोपटक हुवावे इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम प्रयोग गर्ने भएको छ । होन्डाले चिनियाँ बजारकै लागि भनेर ल्याएको दुई नयाँ ईभी मोडल वाई एस७ र वाई पी७ मा सो सिस्टम राख्न लागेको हो ।
होन्डाले चीनमा डोङफेङसंग साँझेदारी गरी वाई एस७ तथा जीएसीसंग मिलेर वाई पी७ उत्पादन गर्दै आएको छ । यी दुबै मोडलले जापजिन लगानीकर्ताको विश्वास जित्न नसकेपछि होन्डाले हुवावेसंग सहकार्य गर्न मद्धत मागेको जनाइएको छ ।
दुबै मोडलमा यसअघि पनि हुवावेले इन्टेलिजेन्ट ककपिटका लागि होन्डासंग सहकार्य गरेको थियो । यद्यपी इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम भने होन्डाको आफ्नै प्रयोग गरिएको थियो ।
हुवावे चीनको सबैभन्दा ठूलो ड्राइभिङ एसिस्टेन्स सिस्टम सप्लार समेत हो । चीनको सबैभन्दा ठूलो टेक कम्पनीका रुपमा समेत चिनिने यस कम्पनीले हाल डोङफेङ, चांगन, जीएसी, बिएआईसी, सेरेस, चेरी र जेएसी जस्ता अटो उत्पादकलाई आफ्नो इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम सप्लाई गर्दै आएको छ ।
होन्डाले भारतमा इलेक्ट्रिक टु–ह्विलरका लागि छुट्टै डेडिकेटेड प्लान्ट...
काठमाडौं – नेपालका लागि होन्डा मोटर कम्पनीको आधिकारिक वितरक स्याकार...
काठमाडौं – उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...