भित्रियो होन्डा हाइनेस सीबी ३५०, गर्ला रोयल इन्फिल्ड क्लासिक ३५० सँग प्रतिस्पर्धा ?
होन्डाको नयाँ मोटरसाइकल हाइनेस सीबी ३५० अनौपचारिक रुपमा नेपाल...
होण्डाले भारतमा १६० सिसीको नयाँ स्कुटर ‘स्टाइलो’ ल्याउने भएको छ । हाल इन्डोनेसियामा उपलब्ध उक्त स्कुटरलाई भारतमा उत्पादन गर्नेगरी होण्डाले यसको पेटेन्ट दर्ता गरिसकेको छ । यो स्कुटरले यामाहा एरोक्स १५५ र आगामी हिरो जुम १६० संग प्रतिस्पर्धा गर्नेछ ।
सो नयाँ स्कूटरमा गोलाकार एलईडी हेडल्याम्प, राउन्ड मिरर र सिंगल पीस सिटको साथ निओ–रेट्रो लुक छ । साथै यसमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, यूएसबी चार्जिङ पोर्ट र कीलेस इग्निशन लगायत थुप्रै फिचर उपलब्ध हुनेछ ।
स्कुटरमा जडान हुने १५६.९ सिसीको सिंगल–सिलिन्डर लिक्विड–कूल्ड इन्जिनले १५ बिएचपी पावर र १३.८ एनएम टर्क जनेरेट गर्दछ । स्टाइलो १६० मा टेलिस्कोपिक फ्रन्ट फोर्क र पछाडि सिंगल शक एब्जर्वर दिइएको छ । १२ इन्चको एलोय ह्वील दिइएको स्कुटरमा डुअल च्यानल एबिएस समेत पाउन सकिनेछ ।
होन्डाको नयाँ मोटरसाइकल हाइनेस सीबी ३५० अनौपचारिक रुपमा नेपाल...
होन्डाले आफ्नो कम्प्याक्ट सेडान अमेजको नयाँ संस्करण ‘अल न्यू अमेज’ लन्च...
होन्डाले २०२१ जीआईआईएएस अर्थात गायकिन्डो इन्डोनेसिया इन्टरनेसनल अटो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...