१२५ सीसीमा आयो होन्डा डिओ, यस्ता छन् फिचर
होन्डाको लोकप्रिय स्कुटर डिओ १२५ सीसी इन्जिनमा आएको छ । होन्डाले आज भारतमा...
होन्डाले भारतमा आफ्नो लोकप्रिय स्कुटर स्कुपी ११० को प्योटेन्ट दर्ता गरेको छ । यो स्कुटर अवको केही समयपछि भारतमा उत्पादन हुने र ११० सिसी सेग्मेन्टमा नयाँ बेन्चमार्क खडा गर्न सक्ने विश्वास लिइएको छ । इन्डोनेशिया लगायत अन्य एसियलाी मुलुकमा बिक्री हुँदै आइरहेको यो स्कुटर फंकी रेट्रो डिजाइनका कारण लोकप्रिय बनिरहेको छ ।
अन्य एसियाली मुलुकमा हाल उपलब्ध यो स्कुटरमा ठूलो साइजको गोलाकार एलइडी हेडल्याम्प, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लसस्टर, प्रेजेक्टर हेडल्याम्प, यूएसवी चार्जर, स्मार्ट कि सिस्टम र १५.४ लिटरको अन्डर सिट स्टोरेज लगयात अन्य थुप्रै फिचर्स दिइएको छ । यसमा दिइएको स्मार्ट कि सिस्टममा कल व्याक, किलेश इग्निशन र एन्टि थेप्ट सिस्टम सामेल गरिएको छ ।
१०९.५ सिसी क्षमताको इन्जिन जडान गरिएको यसको अधिकतम पावर ९ एचपी र टर्क ९.५ एनम रहेको छ । अगाडी टेलिस्कोपिक फर्क र पछाडी मोनोशक सस्पेन्सन दिइएको छ । १२ इन्चको अलोई ह्विल जडान गरिएको यो स्कुटरको अगाडी चक्कामा डिस्क र पछाडी ड्रम ब्रेक उपलब्ध रहेको छ । जुन होन्डाको कम्वी ब्रेकिङ सिस्टममा आधारित रहेको छ ।
भारतमा ५ वर्ष अघिनै रोड टेष्ट गर्ने क्रममा देखा परेको यो स्कुटर लन्च भएपछि यसले यामाहा फेसिनोसंग प्रतिस्पर्धा गर्ने देखिन्छ । यो स्कुटरको अनुमानित मूल्य १ लाख ८ हजारदेखी १ लाख १२ हजार भारुसम्म पर्ने आँकलन गरिएको छ ।
होन्डाको लोकप्रिय स्कुटर डिओ १२५ सीसी इन्जिनमा आएको छ । होन्डाले आज भारतमा...
काठमाडौं – नेपाली बजारमा उपलब्ध विभिन्न ब्रान्डका बाइक मध्ये तीन ठूला...
जापानी कार निर्माता कम्पनी होन्डा र निसानले मर्जरका लागि सम्झौता पत्रमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...