२०४० सम्ममा पेट्रोलबाट चल्ने मोटरसाइकलको उत्पादन बन्द गर्ने होण्डाको घोषणा

जापनिज टु ह्विलर ब्राण्ड होण्डाले पेट्रोलबाट चल्ने मोटरसाइकलको उत्पादन पूर्ण रुपमा वन्द गर्ने घोषणा गरको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले आफ्नो सम्पूर्ण पेट्रोल मोटरसाइकल लाइनअपलाई बन्द गर्ने र सन् २०४० सम्ममा सबै इलेक्ट्रिक फ्लीटमा स्विच गर्ने भनिएको छ ।

कम्पनीको २०२४ को लगानी रणनीति बैठकमा यो घोषणा गरिएको हो । कम्पनीले एक विज्ञप्ति जारी गर्दै यस्तो लेखेको छ, ‘होण्डाले मोटरसाइकल र अटोमोबाइल जस्ता साना मोबिलिटी उत्पादनहरूको क्षेत्रमा ईभी सबैभन्दा प्रभावकारी समाधान हो भन्ने आफ्नो विश्वासलाई परिवर्तन गरेको छैन । ईभीलाई यसको विश्वव्यापी रूपमा सत् प्रतिशत प्रतिनिधित्व गर्ने होन्डाको विद्युतीकरण लक्ष्य छ । जसअनुसार २०४० सम्ममा होण्डाका सबै उत्पादन ईभी मात्रै हुनेछन् ।’

होण्डाले मोटरसाइकल लगायत साना मोविलिट उत्पादनमा शक्ति दिने मोबिलिटी पावर प्याक (एमपीपी) पनि प्रस्तुत गर्ने बताएको छ । कम्पनीले ४ एमपिपी सहितको मोटरसाइकललाई २०२६ मा जापानमाा लन्च गर्ने घोषणा समेत गरेको छ ।

सम्बन्धित समाचारहरू

९ हजार रुपैयाँ सम्म बढ्यो होन्डा मोटरसाइकल र स्कुटरको मूल्य

९ हजार रुपैयाँ सम्म बढ्यो होन्डा मोटरसाइकल र स्कुटरको मूल्य

काठमाडौं – नेपालमा होन्डा मोटरसाइकल र स्कुटरको मूल्य बढेको छ । होन्डाको...

७४५ सिसीको स्कुटर उत्पादन गर्न होन्डाले भारतमा लियो एक्स एड्भेन्चरको ट्रेडमार्क

७४५ सिसीको स्कुटर उत्पादन गर्न होन्डाले भारतमा लियो एक्स एड्भेन्चरको ट्रेडमार्क

होन्डाले भारतमा एक्स–एड्भेन्चर नाममा मोटरसाइकल तथा स्कुटर उत्पादन गर्न...

नयाँ डिजाइन र एड्भान्स फिचरले सुसज्जित नयाँ होन्डा अमेज लन्चिङ हुनु अगावै सार्वजनिक

नयाँ डिजाइन र एड्भान्स फिचरले सुसज्जित नयाँ होन्डा अमेज लन्चिङ हुनु अगावै सार्वजनिक

होन्डाले डिसेम्बर ४ मा नयाँ अमेज एसयूभी लन्च गर्ने भएको छ । सो एसयूभीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...