होन्डा र मित्सुबिसीको सहकार्य, २०२८ मा नयाँ पिकअप सार्वजनिक हुने
काठमाडौं–जापानी अटो निर्माता होन्डाले मित्सुबिसी ट्राइटनमा आधारित नयाँ...
होण्डा टु ह्विलर्सको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘तिहार एक्सचेन्ज महोत्सव’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ ।
यो योजना अन्तर्गत ग्राहकहरूले, प्रत्येक एक्सचेन्जमा थप ७ हजार रुपैयाँको साथै दशैं/तिहार योजना रोज्न सक्नेछन् । त्यसैगरी, होन्डाका पहिलो २५० जना ग्राहकले एक्सचेन्जको न्यूनतम मूल्याङ्कन ५० हजार रुपैयाँ पाउने बताइएको छ ।
यो योजना कार्तिक १ देखि ६ गतेसम्म सीमित अवधिको लागिमात्र लागू हुने जनाइएको छ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...