६ गतेसम्म होन्डाको तिहार एक्सचेन्ज महोत्सव

होण्डा टु ह्विलर्सको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘तिहार एक्सचेन्ज महोत्सव’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ ।

यो योजना अन्तर्गत ग्राहकहरूले, प्रत्येक एक्सचेन्जमा थप ७ हजार रुपैयाँको साथै दशैं/तिहार योजना रोज्न सक्नेछन् । त्यसैगरी, होन्डाका पहिलो २५० जना ग्राहकले एक्सचेन्जको न्यूनतम मूल्याङ्कन ५० हजार रुपैयाँ पाउने बताइएको छ ।

यो योजना कार्तिक १ देखि ६ गतेसम्म सीमित अवधिको लागिमात्र लागू हुने जनाइएको छ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

सम्बन्धित समाचारहरू

फेसबुक लाइभमा आउँदै सौरभ ज्योति, नयाँ बाइक होन्डा हाइनेस सीबी ३५० को वारेमा चर्चा हुने

फेसबुक लाइभमा आउँदै सौरभ ज्योति, नयाँ बाइक होन्डा हाइनेस सीबी ३५० को वारेमा चर्चा हुने

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको नयाँ बाइक होन्डा हाइनेस सीबी ३५०...

थाइल्यान्डबाट सार्वजनिक भयो होन्डाको पहिलो फुल्ली इलेक्ट्रिक कारको प्रोडक्सन युनिट

थाइल्यान्डबाट सार्वजनिक भयो होन्डाको पहिलो फुल्ली इलेक्ट्रिक कारको प्रोडक्सन युनिट

होन्डाले पहिलो फुल्ली इलेक्ट्रिक कारको प्रोडक्सन युनिटलाई औपचारिक रुपमा...

होन्डा सीवी ३०० आरको २०२३ मोडल सार्बजनिक, यस्ता छन फिचर

होन्डा सीवी ३०० आरको २०२३ मोडल सार्बजनिक, यस्ता छन फिचर

होन्डाले सीबी ३०० आरको २०२३ मोडल भारतमा लन्च गरेको छ । होन्डाले सो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...