नेपाली बजारमा आइपुग्यो होन्डा हर्नेट २.०, यस्ता छन् प्रारम्भिक मूल्य र विशेषता
काठमाडौं – होन्डाको नयाँ बाइक हर्नेट २.० नेपाली बजारमा आइपुगेको छ । नेपालका...
होन्डाको सबैभन्दा सानो सिसी मोटरसाइकल साइन १०० लन्च भएको एक वर्षमै भारतमा ३ लाख युनिट बिक्री भएको छ । होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले साइन १०० को पहिलो वार्षिकोत्सवको अवसरमा उक्त माइलस्टोन हाँसिल गरेको सार्बजनिक गरेको हो ।
साइन १०० को बिक्रीले सफलता हात पारेपछि होन्डाले १०० देखी ११० सिसी सेग्मेन्टमा ठूलो बृद्धि हाँसिल गरेको उल्लेख गरिएको छ । यो सेग्मेन्टमा होन्डासंग अर्को मोडल सिडी ११० पनि उपलब्ध छ । आकर्षक मूल्य र कम इन्धन खपतका कारण साइन १०० पहिलो पटक खरिदकर्ताहरूमध्ये उत्कृष्ट रोजाइ भएको कम्पनीले जनाएको छ ।
६४ हाजर ९०० भारुमा बिक्री हुँदै आएको यो नयाँ मोटरसाइकल नेपाली बजारमा भने उपलब्ध हुन सकेको छैन । बाइकमा १०० सिसी क्षमताको सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ ।
४ स्पिड गियर वक्ससंग जोडिएको उक्त इन्जिनले ७.२८ बीएचपी र ८.०५ एनएम टर्क जेनेरट गर्दछ । यो मोटरसाइकलले प्रति लिटर पेट्रोलको खपतमा ५५ किलोमिटर माइलेन दिने दावी छ ।
काठमाडौं – होन्डाको नयाँ बाइक हर्नेट २.० नेपाली बजारमा आइपुगेको छ । नेपालका...
होन्डाले भारतको इलेक्ट्रिक दुईपाङ्ग्रे बजारका लागि नयाँ इलेक्ट्रिक...
होन्डाले आगामी मार्च १५ मा एक नयाँ मोटरसाइकल लन्च गर्ने योजना बनाइरहेको छ,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...